राष्ट्रपतिले अध्यादेशबारे आज संविधानविद्हरूसँग राय लिने
बिहीबार, वैशाख १७, २०८३
संसद्का ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै
बुधबार, चैत ११, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुगोस् : राष्ट्रपति पौडेल
बिहीबार, फागुन ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलको यस्तो छ जापान भ्रमणको कार्यतालिका
सोमबार, माघ १९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणका लागि गएराति त्यसतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रपति पौडेलको जापान भ्रमण आजदेखि
आइतबार, माघ १८, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।
सहिदहरूको आकांक्षा साकार पार्न समर्पित हुन राष्ट्रपतिको आग्रह
शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।

