पत्रकारिता र सञ्चार क्षेत्रका लागि बलियो कानुन आवश्यकः सञ्चारमन्त्री तिमिल्सिना
पत्रकारिता र सञ्चार क्षेत्रका लागि बलियो कानुन आवश्यकः सञ्चारमन्त्री तिमिल्सिना सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता र सञ्चार क्षेत्रलाई थप सबल, जिम्मेवार र विश्वसनीय बनाउन सरोकारवाला निकायको रचनात्मक सुझाव आवश्यक रहेको बताएका छन् ।
ककनी गाउँपालिकाका समस्याबारे जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग सञ्चारमन्त्रीको छलफल
ककनी गाउँपालिकाका समस्याबारे जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग सञ्चारमन्त्रीको छलफल छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, वडा नं १ वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष कृष्ण घिमिरे र वडा नं ३ का वडाध्यक्ष घननाथ बजगाई तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराई राई सहभागी थिए ।
चार सदस्यीय छानबिन समिति गठन
चार सदस्यीय छानबिन समिति गठन सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ ।
Weather Update