पनौतीको १६औं नगरसभाः ४६ करोड विकास बजेट कटौती, सम्पत्ति करमा छुट
बिहीबार, पुस ११, २०८१

बाढी र पहिरोले आक्रान्त पनौती नगरपालिका खानेपानीको समस्यामा, मेयर भन्छन्– कसैले पाइप दिए हुन्थ्यो
बुधबार, असोज १६, २०८१
एक बोतल पानीले हाम्रो तिर्खा मर्दैन । बरु हामीलाई खानेपानीको पाइप सहयोग गर्ने दाता भए ठूलो राहत र पुन्य हुने थियो,’ मेयर भण्डारीले थपे ।

राहतका लागि हारगुहार गर्दै पनौती नगरपालिका, १२२३ परिवार विस्थापित
बुधबार, असोज १६, २०८१
२० जनाको ज्यान गएको र १२१३ घर परिवार पूर्ण रुपमा विस्थापित भएपछि पनौती नगरपालिकाले सहयोगका लागि सहयोगी मनहरुलाई आह्वान गरेको छ

दुःखको बेला किसानको साथी बन्यो पनौती नगरपालिका, लम्पी स्किनले पशु मरेका किसानलाई दियो राहत
बिहीबार, फागुन ३, २०८०
नेपालभर फैलिएको लम्पी स्किन रोगका कारण पनौती नगरपालिकाभित्र मात्रै २ हजार ६६२ पशुमा संक्रमण भएको थियो । यसमध्ये ४१६ वटा पशु सो रोगका कारण मरेका थिए । यसरी मर्नेमध्ये ३३२ वटा माउ पशु थिए ।

गत वर्षमा पनौतीका ८११ वटा भैसीले लिए २५ लाख रुपैयाँ सुत्केरी भत्ता
मंगलबार, माघ १६, २०८०
नगरपालिकाले सो कार्यक्रम चालु आर्थिक वर्ष पनि निरन्तर गरेको छ । चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्ममा २७५ वटा भैसी व्याएका विवरण नगरपालिकाले प्राप्त गरेको छ ।

विश्व सम्पदामा सूचीकृत हुने अन्तिम तयारीमा पनौती
आइतबार, माघ १४, २०८०
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित पनौती बजार विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ

पनौती नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम
बुधबार, पुस १८, २०८०
पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि यो कार्यक्रम सुरु गरेका हुन्

पनौतीः इतिहास, वर्तमान र भविष्य
आइतबार, पुस १, २०८०
पनौतीलाई नजिकबाट बुझ्ने, यहाँका सम्पदा र संस्कृति तथा रहनसहनलाई बुझ्ने– कि यहाँका स्थानीय हुन् कि स्थानीय सरकार । पनौतीलाई बुझ्न स्थानीय सरकार र स्थानीयवासीका कुरा सुन्नैपर्छ, मनन गर्नैपर्छ

भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती
बिहीबार, मंसिर ७, २०८०
नेपालका युवाले तास खेल्दा मात्र पनौती शव्दको प्रयोग गर्ने गरेका छन् । जव दाउ पर्दैन, खेलाडीले पैसा हार्दै जान्छ तब उसको मुखबाट अक्सर निस्कन्छ– हैट ! पनौती लाग्यो आज
1699665116.jpg)
३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी
शनिबार, कात्तिक २५, २०८०
नगरपालिकाले विपन्न नागरिकलाई सम्पन्न बनाउने अभियान स्वरुप लगातार ३ बर्षसम्म भैसीका पाडा वितरण गरेको थियो

जनै बनाउन सिकाउँदै पनौती नगरपालिकाका सहकारी
बुधबार, साउन ३१, २०८०
विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक समेत नहुने हुँदा सहकारीले सुरु गरेको तालिममा २२ जना सहभागी छन्

२ हजार टनेलका लोभलाग्दो कथा
शुक्रबार, साउन ५, २०८०
पनौती नगरपालिका–८ लामाडोलबाट नेसिला फाँटतर्फ हेर्दा आँखा देखिने जति ठाउँमा टनेल खेती छ । अधिकाशंले गोलभेडा रोपेपनि केहीले ताजा तरकारी पनि लगाउँछन् । मौसम अनुसारको नगदे बाली लगाइन्छ