मंसिर १३ देखि तारकेश्वरमा चौथो मेयर रनिङ शिल्ड हुने
सोमबार, मंसिर ८, २०८२
इन्डोनेसियामा त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक राष्ट्रिय महिला टोली घोषणा
बिहीबार, कात्तिक २०, २०८२
रङ्गशालामा बालेनलाई ५ गोल
सोमबार, मंसिर २५, २०८०
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ
अर्जुनधारासँग बुद्धशान्ति गाउँपालिका स्तव्ध
सोमबार, मंसिर २५, २०८०
खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो
अन्तरपालिका फुटबलः अर्जुनधारा विजयी
आइतबार, मंसिर १७, २०८०
झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी
अन्तर पालिका फुटबलः समूह विजेता बन्दै मेचीनगर नकआउट चरणमा
आइतबार, मंसिर १७, २०८०
प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा
अन्तर पालिका फुटबलः गौरादह र शिवसताक्षी विजयी
बिहीबार, मंसिर १४, २०८०
झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन्


