खोक्सिकमा खेलमैदान स्तरोन्नति गर्दै रामप्रसाद राई गाउँपालिका
आइतबार, जेठ १७, २०८३
रामप्रसाद राई गाउँपालिकाको निःशुल्क लोक सेवा तयारी कक्षा, ५० जना सहभागी
सोमबार, फागुन ४, २०८२
हाल उक्त तयारी कक्षामा ५० विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
लोपोन्मुख रैथाने ज्ञान जोगाउन रामप्रसादराई गाउँपालिकामा ज्ञान महोत्सव
मंगलबार, माघ २७, २०८२
जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ ।
रामप्रसादराई गाउँपालिकाको गङ्गा खोला पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न मेला आयोजना
आइतबार, पुस २०, २०८२
गोल्मे राजा र गोल्मे रानी भिरको काखमा अवस्थित उक्त स्थलको संरक्षण र प्रवर्द्धनमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका छन् ।
रामप्रसादराई गाउँपालिकामा सवारी साधनलाई करमाथि कर, ठूला ट्रक प्रवेश गर्दा ३ हजार तिर्नुपर्ने
मंगलबार, पुस ८, २०८२
गाउँपालिकाको सभाले पारित गरेको राजस्व ऐन कार्यान्वयन गर्न सवारी साधानको प्रवेश गर्दा पटके कर लिन लागिएको हो । यस्तो करमा एक पटक प्रवेश गर्दा ३ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु
बुधबार, असोज २२, २०८२
गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ ।
अबको ३ वर्ष ढुक्कले टनेल खेतीमा जुट्नेछन् रामप्रसाद राई गाउँपालिकाका कृषक
शुक्रबार, चैत २९, २०८१
किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिए ।
घरदैलो मै पुगेर सामाजिक सुरक्षा भत्ता बाँढ्छ रामप्रसादराई गाउँपालिका
आइतबार, माघ १३, २०८१
सामाजिक सुरक्षा भत्ता शिविरिमार्फत वडा नं १ ओख्रेका १६८, वडा नं २ धोद्लेखानीका १२४, वडा नं ३ भुल्केका १६० र वडा नं ८ खोक्सिकका १३७ जनालाई सेवा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त राईले बताए ।
विद्या भण्डारीको गाउँमा कृषि पढ्न पालिकाको छात्रवृत्ति
सोमबार, साउन ८, २०८०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिकाकाे मानेभञ्ज्याङस्थित आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको छ

