Odapalika - The Fourth Estate - चौथो अंग
हेटौँडा उपमहानगर –१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्‌वार
हेटौँडा उपमहानगर –१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्‌वार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।
मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा चल्यो ललितपुर महानगरको डोजर (फोटोफिचर)
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा चल्यो ललितपुर महानगरको डोजर (फोटोफिचर) ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।
बाढीले गोटीखेल बजारमा छ अर्बका संरचना ध्वस्त
बाढीले गोटीखेल बजारमा छ अर्बका संरचना ध्वस्त विपदमा परेका स्थानीयको लागि प्रदेश र संघीय सरकारले रकम उपलब्ध गराएका छन् । प्रदेश सरकारले २० लाख रुपैयाँ र संघीय सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाले जानकारी दिएको छ ।
सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बुढा, उम्मेदवार खोज्दै गाउँगाउँमा एमाले
सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बुढा, उम्मेदवार खोज्दै गाउँगाउँमा एमाले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका तर्फबाट रविता बुढाले प्रतिस्पर्धा गर्ने भएकी छन्
फाल्गुनन्दको जन्मजयन्ती मनाउन कोशी प्रदेशमा सार्वजनिक बिदा
फाल्गुनन्दको जन्मजयन्ती मनाउन कोशी प्रदेशमा सार्वजनिक बिदा किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको ४०औँ जन्मजयन्ती आज मनाइँदै छ
यी क्षेत्रमा आज पानी पर्ने सम्भावना बढी 
यी क्षेत्रमा आज पानी पर्ने सम्भावना बढी  देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मेयर मादेनको स्पष्टिकरणः यसकारण भयो पाथिभरा केबलकारको शिलान्यासमा झडप
मेयर मादेनको स्पष्टिकरणः यसकारण भयो पाथिभरा केबलकारको शिलान्यासमा झडप ‘स्थान ऐतिहासिक रुपमा लिम्बुहरुको पवित्र धार्मिक स्थल होइन । म पनि लिम्बु नै हो । डाडाकाडा र बन जंगललाई त्यसै छोड्ने हो भने विकास कसरी हुन्छ ? त्यहाँ केबलकार बनाउनै पर्छ,’ मेयर मादेनले भने ।
वातानुकुलित घर निर्माणमा स्थानीयलाई ललितपुर महानगर प्रेरित गर्ने
वातानुकुलित घर निर्माणमा स्थानीयलाई ललितपुर महानगर प्रेरित गर्ने ललितपुरकाे ललितपुर महानगरले जाडोमा न्यानाे र गर्मीमा शितल हुने घर निर्माण गर्न स्थानीयलाई प्रेरित गर्दै काम थाल्ने भएको छ ।
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ? स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । 
ललितपुर महानगरभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन
ललितपुर महानगरभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 
Weather Update