चैत ७ गतेदेखि एसईई परीक्षा (तालिकासहित)
मंगलबार, माघ १, २०८१
सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा, नगद लाभांश प्रस्ताव पारित
सोमबार, पुस २९, २०८१
बैंकको तेईसौं वार्षिक साधारण सभा काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले किन प्रकाशित गर्यो यस्तो सुचना ? (भिडियो ब्रिफिङ)
सोमबार, पुस २९, २०८१
सुचनामा थप भनिएको छ– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको डिभिडेन्ड ट्याक्स एकाउन्ट एनएमबी बैंकमा छ, त्यो एकाउन्टमा रकम जम्मा गरेपछि मात्रै तपाईको डिम्याट एकाउन्टमा सेयर आउँछ, नत्र आउँदैन ।
राष्ट्रपतिले जारी गरे यी ४ अध्यादेश
सोमबार, पुस २९, २०८१
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् ।
बासियो र मोरु डिजिटल वालेटको सहकार्य, होटल बुकिङ सेवा प्रदान गर्ने नयाँ यात्रा
सोमबार, पुस २९, २०८१
नेपालको पर्यटन र प्राविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनका लागि देशकै अग्रणी भ्याकेसन रेन्टल र होटल बुकिङ प्लेटफर्म बासियोले मोरु डिजिटल वालेटसँग सहकार्य गरेको छ।
यस्तो छ केपी ओलीकी "छाेरी"काे नालिबेली, झुटो नागरिकता बोकेर सगरमाथा शिखरमा
सोमबार, पुस २९, २०८१
यस्तो छ केपी ओलीकी छोरीको नालिबेली, झुटो नागरिकता बोकेर सगरमाथा शिखरमा
जग्गाको प्लटिङ रोक्न नमोबुद्ध नगरपालिकाले भन्याे– अटेर गरेर कारबाही गछौँ
सोमबार, पुस २९, २०८१
काभ्रेको नमोबुद्ध नगरपालिकाले भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ गर्दा स्वीकृति लिन आह्वान गरेको छ ।
यी हुन् मन्त्रिरिषद्को २८ निर्णय
सोमबार, पुस २९, २०८१
हालै बसेको मन्त्रिपरिषद् बैठकको २८ निर्णय सार्वजनिक गरिएको छ ।
रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउने अदालतको आदेश
सोमबार, पुस २९, २०८१
कालीमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा रहने भएका छन् ।
स्थानीय सरकारले दियो माघ २ गते सार्वजनिक बिदा
सोमबार, पुस २९, २०८१
सुनसरीको रामधुनी नगरपालिकाले माघ २ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भारतीय विदेशमन्त्रीको एक प्रश्न, जसको परराष्ट्रमन्त्री आरजुले जवाफ दिन सकिनन्
सोमबार, पुस २९, २०८१
परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलनको लागि नेपालले पहल गरेको बताएकी छन् ।
५८ जिल्लामा भूमि आयोगको अध्यक्ष नियुक्त, विवादले १९ जिल्लामा रोकियो
सोमबार, पुस २९, २०८१
सरकारले ५८ जिल्लाका लागि भूमि आयोगको अध्यक्ष नियुक्ति गरेको छ । ७७ जिल्लामध्ये सरकारले ५८ जिल्लामा मात्र आयोगको अध्यक्षमा नियुक्ति गरेको हो ।


