मौसममा बदलीः उपत्यका सहित विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने
शनिबार, वैशाख १२, २०८३
निजामती सेवा विधेयक तयार, ६० वर्षमा अवकाश, अरु यस्ता छन् ४८ वटा विशेषता
शुक्रबार, वैशाख ११, २०८३
विधेयकमा ६० वर्षमा अनिवार्य अवकाश हुने भनिएको छ ।
सुधन गुरुङलाई ऋण दिने श्रेष्ठ नेपाल समाचारपत्रका दिरेकलालका आफन्त, सेयर फिर्ता लिने गरी दिइयो ऋण
शुक्रबार, वैशाख ११, २०८३
कामना न्युज पब्लिकेसन्स प्रालिका संचालक तथा सम्पादक दिरेकलाल श्रेष्ठले सुधनको नाममा रहेको सेयर आफ्नो पनि भएको स्वीकार गरे ।
आन्तरिक राजस्व विभागका महानिर्देशकको सुदुरपश्चिम सरुवा, चिलुवालको के होला ?
शुक्रबार, वैशाख ११, २०८३
‘अर्थमन्त्रीलाई म्यानेज गर्न सकिन्छ’ भन्दै व्यवसायीसँग रकम उठाउने विचौलियाले महानिर्देशक दाहाललाई प्रयोग गरेको चर्चा चलेपछि अर्थमन्त्रीले महानिर्देशकको सरुवा गराएका हुन् ।
नविल बैंकले भन्यो– ग्राहक सूचनाको गोपनीयताप्रति हामी प्रतिवद्ध छौं
शुक्रबार, वैशाख ११, २०८३
केही दिनयता निवर्तमान गृहमन्त्री सुधन गुरुङको बैंकिङ कारोबारको डिटेल नविल बैंकबाट बाहिरियो भन्ने चर्चा चलेपछि बैंकले सोको खण्डन गरेको हो ।
बलेफी हाइड्रोपावरकी संचालक ज्योति गैरेले हटाइन सिडिएससीकी प्रबन्ध संचालक प्रवीण पन्दाकलाई
शुक्रबार, वैशाख ११, २०८३
बलेफी हाइड्रोपावर कम्पनीका संचालक गैरेले ३ दिनअघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा गएर पन्दाक विरुद्ध उजुरी गरेकी थिइन् ।
उद्योगी व्यवसायीको धरपकड विरुद्ध निजी क्षेत्र, भन्यो– स्थीर सरकार गलत बाटोमा जादै त छैन ?
शुक्रबार, वैशाख ११, २०८३
उद्यमी व्यवसायीलाई हतोत्सायी बनाउने गतिविधिले हालको बलियो एवं स्थीर सरकारको समयमा लगानी अभिबृद्धि गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने विषयबाट विमुख हुन नपरोस् भन्ने चाहना निजी क्षेत्रको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन
शुक्रबार, वैशाख ११, २०८३
निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
शुक्रबार, वैशाख ११, २०८३
हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ ।
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
शुक्रबार, वैशाख ११, २०८३
२०औँ लोकतन्त्र दिवस आज (वैशाख ११) विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
शुक्रबार, वैशाख ११, २०८३
जुम्लाका आठमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन् ।
यातायात व्यवस्था कार्यालय भक्तपुरले ६ महिनामा १ लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने
शुक्रबार, वैशाख ११, २०८३
यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ।

