निजामती सेवा विधेयक तयार, ६० वर्षमा अवकाश, अरु यस्ता छन् ४८ वटा विशेषता

 

काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको छ ।

विधेयकमा ६० वर्षमा अनिवार्य अवकाश हुने भनिएको छ ।

यस्तै, राजनीतिक दल, राजनीतिक दलको भातृ संगठन, जनवर्गीय संगठन वा राजनीतिक दलसँग आवद्ध संगठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट कर्मचारीलाई बर्खास्त गरिने व्यवस्था विधेयकमा गरिएको छ ।

यस्ता छन् ४८ विशेषता

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update