रोचक मोडमा बागमती प्रदेश सरकार, राजीनामा आश गरिएका मुख्यमन्त्रीले गरे ३ मन्त्री नियुक्त
बुधबार, साउन १४, २०८२
राष्ट्रिय परिचयपत्र, पञ्जीकरण र सामाजिक सुरक्षा भत्तामा प्रविधिक समस्या आए यी हुन सम्पर्क गर्ने व्यक्ति र नम्बरहरु
मंगलबार, साउन १३, २०८२
विभागले सार्वजनिक गरेको कर्मचारीको नाम र विवरणमा प्रदेशगत रुपमा तथा सबै प्रदेशबाट सम्पर्क गर्न सकिने कर्मचारी र उनीहरुको सम्पर्क नम्बर पनि उल्लेख छ ।
वडा र स्वास्थ्य संस्थाहरुलाई जीतपुर सिमराको सुचनाः भाडा नवीकरण गर्ने हो भने साउनभित्र सक्नू
मंगलबार, साउन १३, २०८२
घर बहाल सम्बन्धी सम्झौता गर्नको लागि घरधनीको निवेदन, गत आर्थिक वर्षमा बहाल कर वा बहाल बिटौरी शुल्क बुझाएको रसिदको प्रतिलिपी र पछिल्लो घर बहाल सम्झौताको प्रतिलिपी संलग्न हुनुपर्ने सुचनामा उल्लेख छ ।
बागमती प्रदेशमा किचलो, मुख्यमन्त्री लामा भन्छन्– राजीनामा दिन्नँ
मंगलबार, साउन १३, २०८२
मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको दाबी गरेका हुन् ।
सुख्खाग्रस्त क्षेत्रमा राहत दिनेलगायत विषयमा मधेश प्रदेश सरकारका आठ बुँदे निर्णय
मंगलबार, साउन १३, २०८२
मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित आज यहाँ बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो ।
कुलिङ पिरियड गडबडी छानविन समितिको फाइन्डिङः शिखण्डी बनाइए रामहरि, पद नछोडे मुख्य अभियुक्त
मंगलबार, साउन १३, २०८२
यसै सन्दर्भमा वडापालिका डटकमले विशेष समितिका केही सांसद र उनीहरु निकट स्रोतसँग सम्पर्क गरी अहिलेसम्मको फाइन्डिङ के हो भनेर सोधेको छ ।
भारत तस्करी गर्न लागिएको ५०० कार्टुन मदिरा प्रहरी नियन्त्रणमा, रातभर यसरी खटिएका थिए एसपी केसी
मंगलबार, साउन १३, २०८२
तस्करी गर्ने अन्तिम समयमा भने जम्मा भएको मदिरा दशगजा क्षेत्रमै गोदाममा राख्ने गरिएको प्रहरी स्रोतको भनाइ छ । नेपालबाट भारतीय बजारमा मदिरा तस्करी गर्नको लागि साइकल र केही मोटरसाइकल पनि प्रयोग गर्ने गरिएको छ ।
बेपत्ता हायु परिवारबारे वडापालिकाको सुचना सही भएको पुष्टी, यस्तो छ भित्री कहानी
सोमबार, साउन १२, २०८२
यसअघि वडापालिकाले दिउसो ३ बजेर ११ मिनेट जादा प्रकाशन गरेको समाचारमा सो परिवार पोखरा गएको भन्ने सुचना प्राप्त भएको उल्लेख गरिएको छ ।
उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण
सोमबार, साउन १२, २०८२
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा आज सङ्घमा आबद्ध उद्योगी व्यवसायीलाई अभिमुखीकरण गरिएको हो ।
आइएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित
सोमबार, साउन १२, २०८२
यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको कम्पनीको भनाइ छ ।
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न
सोमबार, साउन १२, २०८२
बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन लन्च हुँदै, ५० भन्दा बढी ब्रान्ड हुनेछन् प्रदर्शनीमा
सोमबार, साउन १२, २०८२
प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपाग्रे र पाँचवटा कमर्सियल गाडीहरू सार्वजनिक गरिने नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिए ।
ज्योति विकास बैंकद्वारा इन्टरबैंक टेलर क्यूआर भुक्तानी सेवा सञ्चालन
सोमबार, साउन १२, २०८२
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
