जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप
बिहीबार, साउन ३, २०८१
लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान
बिहीबार, साउन ३, २०८१
मुगूम कार्मारोङ्ग गाउँपालिकाले डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्वासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ ।
गणतन्त्र घोषणापछि बने ९ जना प्रधानमन्त्री, कति हुन्छ तलब, भत्ता र सुविधा ?
बिहीबार, साउन ३, २०८१
प्रधानमन्त्रीलाई मासिक मसलन्द तथा अतिथि सत्कारबापत १० हजार रुपैयाँ तोकिएको छ भने प्रधानमन्त्रीको हैसियतमा देशभित्र हुने भ्रमणमा दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ दिने तोकिएको छ
बैतडीका यी ६ पालिका बाढी पहिरोको जोखिममा
बिहीबार, साउन ३, २०८१
बैतडी जिल्लाका ६ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा देखिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले यी पालिकालाई उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ
वाइवाइले क्यानलाई दियो १० लाख रुपैयाँ
बिहीबार, साउन ३, २०८१
नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्यक रनका लागि १ हजार रुपैयाँ, प्रत्यक चौकाका लागि ८ हजार रुपैयाँ र प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।
पाँचवटा संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची
बिहीबार, साउन ३, २०८१
संघीय संसद अन्तर्गत बिहीबार पाँचवटा समितिका बैठक बस्दैछन्
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न
बिहीबार, साउन ३, २०८१
जुम्लाको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको जानकारी दिएको छ
मध्य दिउँसो राहुकाल, कुन राशिलाई कस्तो फल ?
बिहीबार, साउन ३, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः ज्येष्ठा । करणः बणिज । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः २० । सूर्यास्तः १८ः ५८ । दिनमानः ३४ः ०५ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० सम्म

