दिप्रुङ चुइचुम्मा गाउँपालिको राहत प्याकेज: घर मर्मतदेखि किसानको अन्नबालीको पैसा दिने 
दिप्रुङ चुइचुम्मा गाउँपालिको राहत प्याकेज: घर मर्मतदेखि किसानको अन्नबालीको पैसा दिने  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हालैको बाढीपहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । 
यी हुन सबैभन्दा बढी भ्रष्टाचार हुने १० स्थानीय तह, एक नम्बरमा पोखरा हुँदा दोस्रोमा काठमाडौँ 
यी हुन सबैभन्दा बढी भ्रष्टाचार हुने १० स्थानीय तह, एक नम्बरमा पोखरा हुँदा दोस्रोमा काठमाडौँ  नेपालमा तीन तहका सरकार छन् । आमनागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । यही सरकारले नागरिकको विभिन्न समस्या समाधान गर्ने मात्र होइन जन्मदर्तादेखि नागरिकता बनाउनसम्म सिफारिस दिने गर्छ । तर, यही सरकार सबैभन्दा बढी भ्रष्टाचारमा डुब्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको संख्या देखाउँछ ।
कोसी, मधेश, बागमती र गण्डकीमा पानी पर्ने सम्भावना 
कोसी, मधेश, बागमती र गण्डकीमा पानी पर्ने सम्भावना  कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
धनुको धन उठ्दा कर्कटको मित्रवत दिन, अन्य राशिको यस्तो छ दिन
धनुको धन उठ्दा कर्कटको मित्रवत दिन, अन्य राशिको यस्तो छ दिन आजको पञ्चाङ्ग : तिथिः द्धितीया  । नक्षत्रः चित्रा । करणः बालब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ५८ । सूर्यास्तः १७ः २५ । दिनमानः २९ः ५४ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म ।
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता 
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता  श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् ।
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली 
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली  ललितपुरको महांकाल गाउँपालिकामा पानीसहित अत्यावश्यकीय वस्तुको हाहाकार भएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको पहिरो र डुबानका कारण खानेपानीको समस्या भएको हो । 
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी 
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी  यसैगरी उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की। पुष्प शर्मा र लेखनाथ पोख्रेल रहेका छन् । 
जात्रामा रमाउने खोकनामा छैन दसैंको रौनक
जात्रामा रमाउने खोकनामा छैन दसैंको रौनक डंगोलका अनुसार खोकनाको पुरानो बस्ती कुदेशमा रहेको थियो जुन सकाली मन्दिर भएको ठाउँ हो । बस्ती खोकनामा सारेसँगै देवीलाई पनि सारियो जलाई अहिले रुद्रायणी मन्दिर भनेर चिनिन्छ
Weather Update