क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने तयारी
शुक्रबार, कात्तिक २, २०८१
स्थायी आवास निर्माण गर्न ३४ स्थानीय तहको भौगर्भिक अध्ययन, ४९ स्थानमा पूर्वसूचना प्रणाली जडान
शुक्रबार, कात्तिक २, २०८१
गत असोज ११ र १२ गते आएको बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न संघीय सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ ।
प्लास्टिकजन्य मालाको प्रतिबन्ध लगाएको शिवराज नगरपालिकाकाे आह्वान–स्थानीय फूल प्रयोग गर्नू
शुक्रबार, कात्तिक २, २०८१
कर्णाली प्रदेश स्थानीय सेवा ऐनः अनिवार्य अवकाश ६० वर्षमा, सम्पत्ति विवरण कहाँ पेश गर्ने ?
बिहीबार, कात्तिक १, २०८१
ऐनले प्रमुख प्रशासकीय अधिकृत भने प्रदेश सरकारले तोक्ने भनेको छ । अहिलेसम्म संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ ।
हतुवागढी गाउँपालिकाले आव्हान गर्यो श्रमदान, महोत्सवका लागि पैदलमार्ग सफाइ गरिने
बिहीबार, कात्तिक १, २०८१
गाउँपालिकाको वडा नं.१ देखि ५ सम्मका नागरिकलाई जनश्रमदानमा सहभागी हुन सुचनामा उल्लेख गरिएको छ ।
स्थानीय सरकारलाई प्राकृर्तिक स्रोतको रोयल्टी २५ प्रतिशत भए पुग्छ ? चित्त नबुझे सुझाव पठाउनु
बिहीबार, कात्तिक १, २०८१
आयोगले कानुनी व्यवस्था अनुसार रोयल्टी बाँडफाँडको पुनरावलोकन गरी संघीय सरकारलाई सिफारिस गर्न लागेको छ । यसरी सिफारिस गर्नुपूर्व सम्बन्धित सरोकारवालासँग सुझाव माग गरिएको हो ।
पशुपतीको धर्मशाला/गौशालाको काम रोक्न पर्यटनमन्त्रीले लेखे पत्र
बिहीबार, कात्तिक १, २०८१
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पशुपति क्षेत्र विकास कोषको अध्यक्ष हुने व्यवस्था छ । मन्त्रालयले असोज ३० गते शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न भनेको छ ।
वडाअध्यक्षलाई जिम्मेवारी सुम्पिएर मेयर लण्डन उडेपछि कांग्रेसबाहेकका दलको यस्तो प्रतिकृया
बुधबार, असोज ३०, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कानुनविपरित वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै धरानका राजनीतिक दलहरुले चर्को आलोचना गरेका छन्
काठमाडौँ महानगरको करः ज्योतिष परामर्शको शुल्क ३ हजार, क्लिनिक खोले १० हजार
बुधबार, असोज ३०, २०८१
महानगरले सबैभन्दा बढी शुल्क लिने भनेको वार्षिक ५० हजार रुपैयाँ हो । विदेशी अनुसन्धानकर्ता परामर्शदाता सल्लाहकार संस्थाले वार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।
३० लाख खर्चेर महोत्सव गर्दै हतुवागढी गाउँपालिका
बुधबार, असोज ३०, २०८१
भोजपुरको हतुवागढी गाउँपालिका र जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हतुवागढी महोत्सव हुने भएको छ


