बागमतीका ११९ स्थानीय तहका जनप्रतिनिधिलाई मासुभात खुवाएर के सिकाउँदैछ प्रतिष्ठान ?
शुक्रबार, माघ २५, २०८१
दिक्तेलमा पहिलोपटक बाँस सम्मेलन, अतिथि ७५३ स्थानीय तह
शुक्रबार, माघ २५, २०८१
नगरपालिकाले देशभरका स्थानीय तहलाई बाँस सम्मेलनमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत आग्रह गरेको हो
प्रदेशसभा बैठकमा बोल्दिन प्रधानमन्त्री ओलीलाई निम्तोपत्र
शुक्रबार, माघ २५, २०८१
लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि लैजाने भएको छ ।
कस्तो छ ३ स्थानीय तह पुग्ने बाटो १ महिना बन्द गराउने साँखराभिर ?
शुक्रबार, माघ २५, २०८१
मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ
बागलुङ नगरपालिकाका सबै वडामा न्यायिक सम्वाद
शुक्रबार, माघ २५, २०८१
बागलुङ नगरपालिकाको न्यायिक समितिले आफ्ना १४ वटै वडाहरुमा न्यायिक संवाद, मेलमिलाप प्रबद्र्धन तथा विवाद दर्ता शिविर संचालन
विपद प्राधिकरणमा गृहमन्त्रीले नै ल्याए विपत्ति, अयोग्यलाई व्यवस्थापन सुम्पन यसरी गरियो चलखेल
शुक्रबार, माघ २५, २०८१
यो प्रकरणको सबैभन्दा रोचक पक्ष के हो भने मन्त्री लेखकको यो बद्मासीको ठूलो सहयोगी बनेका छन् गृहसचिव गोकर्णमणि दुवाडी ।
६ महिनामा जुम्लामा ११ किमी सडक बन्यो, ३ स्थानीय तहमा पुल बन्ने
शुक्रबार, माघ २५, २०८१
जुम्लामा ६ महिनामा झण्डै साढे ११ किलोमिटर सडक निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ११.३ किलोमिटर सडक निर्माण गरेको छ
कांग्रेलाई प्रचण्डको प्रश्नः के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? (पूर्णपाठ)
बिहीबार, माघ २४, २०८१
पछिल्ला सात महिनामा जनताको आक्रोश ज्यामितीय रुपमा बढेको छ । सरकारको यो तहको कमजोरी प्रतिपक्षी नेताका रुपमा मेरो सन्तोषको विषय हुनुपर्ने हो, तर म चिन्तित छु ।
संसदमा रामहरि खतिवडाको प्रश्नः स्थानीय तहमा अस्पताल त पुगे, औषधी कहिले पुग्छ ?
बिहीबार, माघ २४, २०८१
सांसदहरुको प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले अहिले विद्यालयहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपहरु दिइरहेको र यो चरणमा छुटेका किशोरीहरुका लागि वडा कार्यालयहरुबाट खोप उपलब्ध हुने उनले बताए ।
प्रचण्डले संसदमा उठाएको बागमती नगरपालिकाको प्रकरण के हो ?
बिहीबार, माघ २४, २०८१
मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आयोगले गत चैत २८ गते बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विभुषण सिफारिस गर्ने म्याद ७ दिन थपियो, कहिले हो अन्तिम दिन ?
बिहीबार, माघ २४, २०८१
यसअघि मन्त्रालयले सार्वजनिक गरेको सुचना अनुसार अन्तिम म्याद माघ २३ गतेसम्म थियो । नयाँ सुचना अनुसार माघ ३० गतेसम्म यस्तो सिफारिस गर्न सकिने भएको छ ।
अदालतको आदेशपछि हेटौडा उपमहानगरले रोक्यो फोहोर उठाउन
बिहीबार, माघ २४, २०८१
अदालतको आदेशपछि उपमहानगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेर फोहोर संकलन र व्यवस्थापन अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको छ ।

