बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा
मंगलबार, असार १८, २०८१
मौसम विभागले भन्याे : ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू
मंगलबार, असार १८, २०८१
बुधबार पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
संविधान संशोधनको बहसः पालिकाको संख्या घटाउनेः राष्ट्रिय सभामा समानुपातिक सांसद
मंगलबार, असार १८, २०८१
संविधान निर्माणलगत्तै बाट सुरु भएको संविधान संशोधनको बहसले यसपटक मूर्तरुप पाउन सक्ने सम्भावनाको ढोकाहरु खुलेका छन्
एमालेका मन्त्रीहरुले राजीनामा दिदै, कल्याणको नेतृत्वमा संविधान संशोधन कार्यदल, ओली प्रधानमन्त्री बन्ने
मंगलबार, असार १८, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सत्ता समीकरण को आयु सकिएको छ
फेदीखोलाको नीति : अनौपचारिक क्षेत्रका मजदुर सामाजिक सुरक्षा कोषमा, विपन्नको बीमा
सोमबार, असार १७, २०८१
स्थानीय सरकारका आयोजनामा सतर्कता केन्द्रले औंल्यायो २३ त्रुटी, यस्तो छ निर्देशन
सोमबार, असार १७, २०८१
राष्ट्रिय सतर्कता केन्द्रले तीनवटै सरकार र उनीहरु मातहतका निकायले संचालन गरेका पूर्वाधार विकास परियोजनामा त्रुटी देखिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएको छ
बालुवाटारमा प्रचण्डलाई ओलीको प्रस्तावः मेरो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुनुहोस्
सोमबार, असार १७, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको दल नेकपा माओवादी केन्द्रलाई नयाँ बन्ने सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्
धुलिखेल नगरपालिकाको बजेट : भत्ताका लागि ७८ लाख, जनप्रतिनिधिलाई १ करोड १४ लाखको सुविधा
सोमबार, असार १७, २०८१
पालिका अनुगमन कार्यविधि खारेज, यस्तो छ प्रतिस्थापन कार्यविधि
सोमबार, असार १७, २०८१
संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका कार्यविधि २०७९ खारेज गरेर नयाँ कार्यविधि जारी गरेको छ

