आयुक्तले मिचेको मन्दिरको जग्गामा डोजर चलाएरपछि मेयर महर्जनलाई अख्तियारको पत्र
आयुक्तले मिचेको मन्दिरको जग्गामा डोजर चलाएरपछि मेयर महर्जनलाई अख्तियारको पत्र महानगरपालिकाले मन्दिरको जग्गा मिचेर बनाएको भन्दै ललितपुर महानगरपालिका–१०, चाकुपाटस्थित अमात्यको घरको पर्खाल भत्काएको हो ।
सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ । 
नमूना सडक बनाउन जुटेकी मिना कुमारी लामा 
नमूना सडक बनाउन जुटेकी मिना कुमारी लामा  हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ
छात्रवृत्ति पाएका माङसेबुङ गाउँपालिकाका २ डाक्टर 
छात्रवृत्ति पाएका माङसेबुङ गाउँपालिकाका २ डाक्टर  इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ
Weather Update