यो वर्ष धेरै पानी, यी स्थानमा हुँदैछ आज वर्षा
शुक्रबार, असार २१, २०८१
लिखु गाउँपालिकाले ल्यायो ३९ करोडको बजेट, प्रत्येक वडामा हेलिप्याड बनाउने (पूर्णपाठ)
बिहीबार, असार २०, २०८१
गाउँपालिकाले प्राकृर्तिक प्रकोपको समयमा मानवीय उद्धारका लागि सबै वडामा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई एमालेको ध्यानाकर्षण– दीर्घकालीन असर गर्ने काम नगर्नू
बिहीबार, असार २०, २०८१
स्थानीय सरकारलाई तोकियो आन्तरिक ऋणको सीमा, कति र कसरी लिने ?
बिहीबार, असार २०, २०८१
आयोगले कुल आन्तरिक ऋण लिन पाउने अधिकतम सीमा कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म लिन सक्ने भनेको छ । प्रदेश सरकारलाई राजस्व वाँडफाँडबाट प्राप्त हुने रकम र प्रदेश सरकारको आन्तरिक राजस्वको १२ प्रतिशत रकमसम्म आन्तरिक ऋण लिन पाउने भनिएको छ ।
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच समझदारी, घर किन्न ३ दिनमै कर्जा पाइने
बिहीबार, असार २०, २०८१
बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।
गुठीचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत
बिहीबार, असार २०, २०८१
जुम्लाको गुठीचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा ३४ करोड ५५ लाख ७५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ ।


