विद्यार्थीलाई सहकारी सिकाउँदै नेपालगञ्ज उपमहानगरपालिका 
विद्यार्थीलाई सहकारी सिकाउँदै नेपालगञ्ज उपमहानगरपालिका  नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका ६ वटा विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो
माडी नगरपालिकाका १ हजार बढीको नाम गरिबको सूचीमा, नाम सार्वजनिक भएपछि के हुन्छ ? 
माडी नगरपालिकाका १ हजार बढीको नाम गरिबको सूचीमा, नाम सार्वजनिक भएपछि के हुन्छ ?  चितवनको माडी नगरपालिकाभित्र १ हजार २६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
ज्याेतिष शास्त्रअनुसार यसरी वित्नेछ तपाईंको आजकाे दिन
ज्याेतिष शास्त्रअनुसार यसरी वित्नेछ तपाईंको आजकाे दिन ज्याेतिष शास्त्रअनुसार यसरी वित्नेछ तपाईंको आजकाे दिन
निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्न आवश्यकः अर्थमन्त्री पौडेल 
निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्न आवश्यकः अर्थमन्त्री पौडेल  आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवम् परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ । 
लोकसेवामा एकपटक भन्दा बढी समावेशी प्रतिस्पर्धामा रोक !
लोकसेवामा एकपटक भन्दा बढी समावेशी प्रतिस्पर्धामा रोक ! गण्डकी प्रदेश लोकसेवा आयोग निजामति कर्मचारीलाई जीवनमा एकपटक मात्र आरक्षणको अवसर अवसर दिनुपर्ने पक्षमा उभिएको छ ।
एनएमबि बैंक र यूएसएआइडीले दिए पोखराका पर्यटन उद्यमीलाई डिजिटल वित्तीय साक्षरता 
एनएमबि बैंक र यूएसएआइडीले दिए पोखराका पर्यटन उद्यमीलाई डिजिटल वित्तीय साक्षरता  एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैआएको छ ।
संघीय सरकारले माग्यो गाविसकालीन करारका कर्मचारीको विवरण, यस्तो छ कारण  
संघीय सरकारले माग्यो गाविसकालीन करारका कर्मचारीको विवरण, यस्तो छ कारण   संघीय सरकारले साविकको गाउँ विकास समितिहरुमा करारमा कार्यरत कृषि प्राविधिकहरुको विवरण उपलव्ध गराउन देशभरका स्थानीय तहहरुमा पत्राचार गरेको छ
सूदुरको विकासबारे छलफल गर्न मेयर सम्मेलन हुँदै 
सूदुरको विकासबारे छलफल गर्न मेयर सम्मेलन हुँदै  सुदूरपश्चिमको बृहत् विकासका प्राथमिकता, सम्भावना, अवसर र चुनौतीका विषयमा विमर्श सूदुरपश्चिममा पहलिोपटक मेयर सम्मेलन हुने भएको छ
धवलागिरि गाउँपालिकाका वडा वडामै पुगेर दीर्घरोगीको उपचार 
धवलागिरि गाउँपालिकाका वडा वडामै पुगेर दीर्घरोगीको उपचार  म्याग्दीको धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट ८००  जनाभन्दा बढी लाभान्वित भएका छन्
नेपाल बहुसूचक सर्वेक्षण सुरु, हेर्नुहोस् तपाईंको पालिका छनौट भयो कि भएन ? 
नेपाल बहुसूचक सर्वेक्षण सुरु, हेर्नुहोस् तपाईंको पालिका छनौट भयो कि भएन ?  मंंसिर अन्तिम साताबाट सुरु भएको यो सर्वेक्षण हरेक ५ वर्षमा गरिने गरिन्छ । कार्यालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ५४० स्थानीय तहमा यो सर्वेक्षण हुँदैछ
नगर प्रहरी देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउनु हुँदैन : प्रधानमन्त्री 
नगर प्रहरी देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउनु हुँदैन : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरी देख्दा जनतामा रक्षक आएको महसुस हुनुपर्ने बताएका छन् । 
ललितपुर महानगरले मनायो आफ्नो १०६औँ स्थापना दिवस
ललितपुर महानगरले मनायो आफ्नो १०६औँ स्थापना दिवस ललितपुरको ललितपुर महानगरपालिकाले आफ्नो १०६औँ स्थापना दिवस मनाएको छ ।
Weather Update