पशुपतिमा फेरि अन्याय, ३७ मजदुरलाई काम गर्नबाट रोकियो
सोमबार, पुस १, २०८१
पूर्वमेयर सिंहको निधनमा काठमाडौँमा शोक बिदा
सोमबार, पुस १, २०८१
काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनमा सोमबार शोक बिदा दिएको छ ।
अभिभावकविहीन वालवालिकालाई भत्ता दिन्छन् स्थानीय सरकार, नवदुर्गाले कतिलाई दियो ?
आइतबार, मंसिर ३०, २०८१
गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्र ९४ जना यस्ता वालवालिकालाई भत्ता वितरण गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि अभिभावकविहीन भत्ता प्रदान गर्दै आएको छ ।
मधेश प्रदेशबाट परेका भ्रष्टाचारका उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित
आइतबार, मंसिर ३०, २०८१
मधेश प्रदेशबाट परेका भ्रष्टाचारको उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको देखिएको छ
जीबी राईको पासपोर्ट रोक्का, कहिले पर्दैछन् पक्राउ ?
शुक्रबार, मंसिर २८, २०८१
विभिन्न सहकारीको रकम हिनामिनाका मुख्य आरोपी गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ ।
भक्तपुर नगरपालिकाकाे आयाेजनामा आजदेखि भक्तपुर महोत्सव
शुक्रबार, मंसिर २८, २०८१
भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि भक्तपुर महोत्सव सुरु हुने भएको छ ।
फेरि पक्राउ परे दुर्गा प्रसाईं
बिहीबार, मंसिर २७, २०८१
जिल्ला अदालत काठमाडौँको आदेशबाट रिहा भएलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
राष्ट्रिय जीवन बीमा कम्पनीको सिइओमा ८ जनाको आवेदन, को–को हुन् उनीहरु ?
बिहीबार, मंसिर २७, २०८१
अर्का आवेदनक रोहित रेग्मी सामाजिक सुरक्षा कोषका उपनिर्देशक हुन् । कोषमा आउनुअघि रेग्मी राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत थिए । राजनाथ खनाल साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका व्यक्ति हुन् ।
जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गुरुङले लिए शपथ
बिहीबार, मंसिर २७, २०८१
आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले शपथ ग्रहण गरेका छन् ।
ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बाेनस सेयर दिने, चुक्ता पुँजी ३८ अर्ब ११ करोड
बिहीबार, मंसिर २७, २०८१
सञ्चित नाफा तथा पुँजी समायोजन कोषबाट बैंकले सेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हाे ।
४० हजार धरौटीमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
बिहीबार, मंसिर २७, २०८१
जिल्ला अदालत काठमाडौँले साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
स्थानीय तहका उपप्रमुखहरुले भने– जनताको सेवा गर्न आएको हौँ, अधिकार चाहियो
बिहीबार, मंसिर २७, २०८१
स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरुले आफूहरु जनताको सेवा गर्न आएको भन्दै अधिकार दिन माग गरेका छन् ।


