नेजाले मनायो १७औँ स्थापना दिवस 
नेजाले मनायो १७औँ स्थापना दिवस  नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विविध कार्यक्रमका साथ स्थापना दिवस मनाएको छ
धनुको फसेको पैसा उठ्दा कर्कट किनमेलमा व्यस्त, अरु राशि के गर्लान ?  
धनुको फसेको पैसा उठ्दा कर्कट किनमेलमा व्यस्त, अरु राशि के गर्लान ?   आजको पञ्चाङ्ग: तिथिः प्रतिपदा । नक्षत्रः स्वाती । करणः बालब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः३३ । सूर्यास्तः १८ः३३ । दिनमानः ३२ः३१ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म
के आज पानी पर्छ ? यसो भन्छ मौसम विभाग 
के आज पानी पर्छ ? यसो भन्छ मौसम विभाग  जल तथा मौसम विज्ञान विभागले तराइमा अत्यधिक गर्मी बढे पनि देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना औल्याएको छ
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता 
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता
कामधेनुकाे नौनी घ्यू, चिज, छुर्पी, बटर, पनिर, खुवा अब काठमाडाैँकाे बजारमा
कामधेनुकाे नौनी घ्यू, चिज, छुर्पी, बटर, पनिर, खुवा अब काठमाडाैँकाे बजारमा सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रीबितरण सुरु गरेको छ
बुटवल उपमहानगरको राजपत्र अब ४ वटा भाषामा
बुटवल उपमहानगरको राजपत्र अब ४ वटा भाषामा मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो
नेपाल आइपुगे कतारी अमिर
नेपाल आइपुगे कतारी अमिर कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय 
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय  सहरी योजना आयोगका सदस्य झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन भएको छ
बागमतीका मेयरको कथा बोल्ने फिल्मको एउटै दृष्यमा ११ हजार मान्छेको भीड 
बागमतीका मेयरको कथा बोल्ने फिल्मको एउटै दृष्यमा ११ हजार मान्छेको भीड  फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । उनी मेयरको चरित्रमा छन्
गृहमन्त्रीले ढुंगा–गिटीको आयस्रोत रोकेपछि गोदावरीका मेयरको आक्रोस 
गृहमन्त्रीले ढुंगा–गिटीको आयस्रोत रोकेपछि गोदावरीका मेयरको आक्रोस  महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा, गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापद्दण्डले रोकेको बताए
१ करोड भन्दा बढीको बजेटमा महांकालमा हुँदैछ अन्तरपालिका भलिवल प्रतियोगिता 
१ करोड भन्दा बढीको बजेटमा महांकालमा हुँदैछ अन्तरपालिका भलिवल प्रतियोगिता  प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो
Weather Update