१ करोड भन्दा बढीको बजेटमा महांकालमा हुँदैछ अन्तरपालिका भलिवल प्रतियोगिता 
१ करोड भन्दा बढीको बजेटमा महांकालमा हुँदैछ अन्तरपालिका भलिवल प्रतियोगिता  प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो
अन्तरतह समन्वय परिषदको विषयगत समितिमा फेदीखोला गाउँपालिका अध्यक्ष मनोनित, कोशीमा केसी  
अन्तरतह समन्वय परिषदको विषयगत समितिमा फेदीखोला गाउँपालिका अध्यक्ष मनोनित, कोशीमा केसी   फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठित विषयगत समितिको सदस्यमा मनोनित भएका छन्
७५३ वटै स्थानीय तह पुगेर नेविसंघले भन्योः विद्यालयमा शुल्क नलेऊ 
७५३ वटै स्थानीय तह पुगेर नेविसंघले भन्योः विद्यालयमा शुल्क नलेऊ  नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षा सुधारसहित विभिन्न माग राखेर देशभरका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ
मकर र मीनको रमाइलो दिन, यी राशिलाई लाग्न सक्छ ऋण 
मकर र मीनको रमाइलो दिन, यी राशिलाई लाग्न सक्छ ऋण  आजको पञ्चाङ्ग तिथिः पूर्णिमा । नक्षत्रः चित्रा । करणः भद्रा । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः३३ । सूर्यास्तः १८ः ३३ । दिनमानः ३२ः२८ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म
एक सातालाई टर्‍याे पानीको सम्भावना, देशभर तातो हावा
एक सातालाई टर्‍याे पानीको सम्भावना, देशभर तातो हावा विभागका अनुसार मधेश, लुम्बिनी र पश्चिमी क्षेत्रमा तापक्रम बढ्ने सम्भावना छ । हावा धेरै नबहने र स्थिर रहने स्थानमा बढी गर्मी हुनेछ
गोदावरी नगरपालिकाको आयोजनामा शनिबारदेखि मेयर कप 
गोदावरी नगरपालिकाको आयोजनामा शनिबारदेखि मेयर कप  गोदावरी नगरपालिकाले वैशाख १५ गतेदेखि उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन गर्ने भएको छ
सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् पूर्वराष्ट्रपति भण्डारी ?
सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् पूर्वराष्ट्रपति भण्डारी ? भण्डारीकै जोडबलमा मन्त्री नियुक्तिदेखि अन्य निकायमा नियुक्तिको चलखेल हुने गरेको एमालेकै नेताहरु स्वीकार्ने गर्छन्
पूर्वराष्ट्रपति भण्डारी गणतन्त्र गौरवबाट सम्मानित 
पूर्वराष्ट्रपति भण्डारी गणतन्त्र गौरवबाट सम्मानित  नेपाल कम्युनिष्ट पार्टी ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको हीरक महोत्सवको अवसरमा एमालेले स्थापना गरेको सो सम्मान भण्डारीलाई प्रदान गरिएको हो
वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा 
वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा  तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन ३० जना युवालाई वारिष्टा (कफी बनाउने) तालिम दिएको छ
गढवा गाउँपालिकाका सबै वडामा घुम्ती इजलास 
गढवा गाउँपालिकाका सबै वडामा घुम्ती इजलास  न्यायिक समितिले ८ वटै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन्
नयाँ हाकिम देखिसहन्नन् स्थानीय सरकारका प्रमुखहरु, संघीय सरकार रमिते  
नयाँ हाकिम देखिसहन्नन् स्थानीय सरकारका प्रमुखहरु, संघीय सरकार रमिते   संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्वन्धि मापदण्ड निर्माण गर्न नसक्दा स्थानीय तहमा पठाइएका प्रमुख प्रशासकीय अधिकृतहरु दोहोरो चेपुवामा पर्न थालेका छन्
Weather Update