कतारका राजासँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले को–को लगे ?
कतारका राजासँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले को–को लगे ? होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी भएर आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । 
गोरखा भूकम्प : बारपाक सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
गोरखा भूकम्प : बारपाक सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा नौं वर्ष अगाडि २०७२ वैशाख १२ गते शनिबार मध्यान्ह्र बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले बिदा दिएको जनाएको हो । 
स्कुलको किताब पाइएन ? यसरी पढ्नुस् पीडिएफ
स्कुलको किताब पाइएन ? यसरी पढ्नुस् पीडिएफ शिक्षा मन्त्रालय अन्तरगतको पाठ्यक्रम  बिकास केन्द्रले कक्षा १ देखि १० सम्मका पाठ्यक्रम र पाठ्यपुस्तकहरु अनलाइन भर्सनमै उपलव्ध गराउँदै आएको छ
नेजाले मनायो १७औँ स्थापना दिवस 
नेजाले मनायो १७औँ स्थापना दिवस  नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विविध कार्यक्रमका साथ स्थापना दिवस मनाएको छ
धनुको फसेको पैसा उठ्दा कर्कट किनमेलमा व्यस्त, अरु राशि के गर्लान ?  
धनुको फसेको पैसा उठ्दा कर्कट किनमेलमा व्यस्त, अरु राशि के गर्लान ?   आजको पञ्चाङ्ग: तिथिः प्रतिपदा । नक्षत्रः स्वाती । करणः बालब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः३३ । सूर्यास्तः १८ः३३ । दिनमानः ३२ः३१ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म
के आज पानी पर्छ ? यसो भन्छ मौसम विभाग 
के आज पानी पर्छ ? यसो भन्छ मौसम विभाग  जल तथा मौसम विज्ञान विभागले तराइमा अत्यधिक गर्मी बढे पनि देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना औल्याएको छ
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता 
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता
कामधेनुकाे नौनी घ्यू, चिज, छुर्पी, बटर, पनिर, खुवा अब काठमाडाैँकाे बजारमा
कामधेनुकाे नौनी घ्यू, चिज, छुर्पी, बटर, पनिर, खुवा अब काठमाडाैँकाे बजारमा सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रीबितरण सुरु गरेको छ
बुटवल उपमहानगरको राजपत्र अब ४ वटा भाषामा
बुटवल उपमहानगरको राजपत्र अब ४ वटा भाषामा मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो
नेपाल आइपुगे कतारी अमिर
नेपाल आइपुगे कतारी अमिर कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्
Weather Update