सर्वाधिक राशीको भलिबल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने 
सर्वाधिक राशीको भलिबल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने  ललितपुरको महांकाल गाउँपालिकाले  जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ
लाहान नगरपालिकाले तिरिदियो कृषकको बिजुलीको बिल 
लाहान नगरपालिकाले तिरिदियो कृषकको बिजुलीको बिल  सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको बिजुलीको महसुल तिरिदिएको छ
महानगरको ‘गरी खाने शिक्षा’: टिचर कलेज कार्यक्रम सुरु 
महानगरको ‘गरी खाने शिक्षा’: टिचर कलेज कार्यक्रम सुरु  शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन
आजको राशिफलः कसलाई शुभ ? कसलाई दुःख ?
आजको राशिफलः कसलाई शुभ ? कसलाई दुःख ? आजको पञ्चाङ्ग: तिथिः चतुर्दशी । नक्षत्रः पू.भा. । करणः भद्रा । चन्द्रराशिः कुम्भ । सूर्योदयः विहान ५ः ५० बजे । सूर्यास्तः साँझ १८ः २४ । दिनमानः ३१ः २६ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० बजेसम्म
आजको मौसमः पहाडमा पानी, तराईमा हावाहुरी 
आजको मौसमः पहाडमा पानी, तराईमा हावाहुरी  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भागमा वर्षा हुने र तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ
एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक
एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री शुरू गरेको छ
पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम 
पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम  पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका 
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका  चितवनको राप्ती नगरपालिकाले सरकारी तथा निजी घरहरु निर्माण गर्नुपूर्व अनिवार्य नक्सा पास गराउन अनुरोध गरेको छ
धार्मिक दंगा फैलिने त्रासपछि हरिनगर र देवानजंग गाउँपालिकामा निषेधाज्ञा
धार्मिक दंगा फैलिने त्रासपछि हरिनगर र देवानजंग गाउँपालिकामा निषेधाज्ञा हिन्दु मुस्लिम समुदायबीच दंगा भड्कन सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाका २ वटा वडामा निषेधाज्ञा जारी गरेको छ
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ 
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ  नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल नतिरेको भन्दै स्थानयि तहहरुलाई जुनसुकै बेला बत्ती काटिदिन सक्ने चेतावनी दिएको छ
गायक रवि ओड विरुद्ध श्रीमतीले दिईन वैवाहिक बलात्कारको जाहेरी, खोज्दै प्रहरी
गायक रवि ओड विरुद्ध श्रीमतीले दिईन वैवाहिक बलात्कारको जाहेरी, खोज्दै प्रहरी ओडकी श्रीमतीले चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्
सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग
सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग बुधवार क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. किरण रुपाखेतीलाई २४ बुँदे सुझाव बुझाएको हो
Weather Update