वृश्चिकको समय मनोरञ्जनमा, कन्याको यात्रामा, अरुको ?
मंगलबार, चैत २७, २०८०
आज दिनभर हावाहुरी र पानी तर कहाँ-कहाँ?
मंगलबार, चैत २७, २०८०
आज देशका ४ वटा प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
बन्दीपुर केबुलकारः पाँचतारे होटलको सुविधा, ५० रुपैयाँ देखि २५ हजारसम्म टिकट
सोमबार, चैत २६, २०८०
बन्दीपुर केबलकार एण्ड टुरिजमले बन्दीपुर गाउँँपालिका वडा नम्बर ४ मा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण गरेको छ
स्वरोजगार बन्न बागलुङ नगरपालिकाले दिन्छ अनुदान, यसरी लिन सकिन्छ लाभ
सोमबार, चैत २६, २०८०
बागलुङ नगरपालिकाले ‘नगर प्रमुख स्वरोजगार कार्यक्रम’ अन्तर्गत चालू आर्थिक वर्षमा ४० जना व्यवसायीलाई ४ प्रतिशत ब्याजदरमा २ लाख रुपैयाँसम्म नगद उपलब्ध गराउने
भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध
सोमबार, चैत २६, २०८०
चितवनको भरतपुर महानगरपालिका र कालिकोटको पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ
चन्द्रागिरि नगरपालिकाको गेटमा कपडा बैँक, कसलाई हुन्छ फाइदा ?
सोमबार, चैत २६, २०८०
चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैँक’ स्थापना भएकोे छ नगरपालिकाको आर्थिक सहयोगमा यो कार्य सम्पन्न भएको हो
पानीकै कारण अब बस्ती छाड्न पर्दैन फलेवास र जलजलाका स्थानीयले
सोमबार, चैत २६, २०८०
खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ
स्थानीय तह उपनिर्वाचन मंसिरअघि नै गर्ने सरकारको तयारी
आइतबार, चैत २५, २०८०
प्रदेश सरकार समीकरण फेरबदलको रस्साकस्सी चलिरहेका बेला सरकारले स्थानीय तहमा उप निर्वाचनको तयारी थालेको छ
बुढानीलकण्ठभित्रका स्कुलको मासिक शुल्क २६ सयदेखि ७ हजारसम्म
आइतबार, चैत २५, २०८०
बुढानीलकण्ठ नगरपालिकाले बैशाखबाट सुरु हुने शैक्षिक सत्रका लागि मासिक शुल्क निर्धारण गरेको छ
बुढानीलकण्ठमा बिरालो पाल्नुभएको छ ? दर्ता गराइहाल्नू
आइतबार, चैत २५, २०८०
ढानीलकण्ठ नगरपालिकाले घरमा पालेका कुकुर र विरालोलाई अनिवार्य नगरपालिकामा दर्ता गराउन आह्वान गरेको छ
ट्रेकिङ क्षेत्रका २५ कम्पनी सामाजिक सुरक्षा कोषसँग आवद्ध
आइतबार, चैत २५, २०८०
पर्यटन क्षेत्रबाट कोषमा न्यून योगदान रहेको भन्दै उनले जहाँ जहाँ असुरक्षा छ, त्यहाँ कोष पुग्छ भन्ने मान्यताका साथ आवद्ध हुनुपर्ने कार्यकारी निर्देशक अधिकारीले बताए।
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
आइतबार, चैत २५, २०८०
कांग्रेसको ध्यानाकर्षणबीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्
बैतडीमा देखियो लम्पी स्किनको लक्षण, सजग रहन डिलासैनी गाउँपालिकाको अपिल
आइतबार, चैत २५, २०८०
अहिले सो स्थानका गाई तथा गोरुमा लम्पी स्किनको लक्षण देखिएपछि सो स्थानबाट अन्यत्र पशुहरु तथा पशुजन्य पदार्थ ओसार पसार नगर्न नगराउन गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।


