वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा 
वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा  काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ ले वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा 
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा  बजेट ल्याउने विषयमा न मेयरकाे एउटा धारणा आएको छ न उपमहानगरपालिकाको वेबसाइटमा बजेट कहिले आउँछ, नगरसभा कहिले बस्छ? लगायतका कुनै जानकारी नै छ
फतुवा विजयपुर नगरपालिकाः अदालतले रोक्यो आर्थिक कारोवार, यसपटक पनि बजेट अन्योलमा 
फतुवा विजयपुर नगरपालिकाः अदालतले रोक्यो आर्थिक कारोवार, यसपटक पनि बजेट अन्योलमा  कार्यपालिकाका बहुमत सदस्यले उच्च अदालत वीरजंगमा दायर गरेको रिटमा अदालतले १७ गतेसम्म चेक काट्नेलगायतका आर्थिक कृयाकलापमा रोक लगाउँदै छलफलका लागि झिकाएको छ
एसईईको नतिजा सार्वजनिक, आधा भन्दा बढी विद्यार्थीले पाएनन् कक्षा ११ पढ्न
एसईईको नतिजा सार्वजनिक, आधा भन्दा बढी विद्यार्थीले पाएनन् कक्षा ११ पढ्न परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन्
अछाम र दैलेखसहित देशका विभिन्न स्थानमा वर्षा जारी 
अछाम र दैलेखसहित देशका विभिन्न स्थानमा वर्षा जारी  हिजोबाट मनसुन सक्रिय हुँदा देशभर आएको वाढी र पहिरोमा परेर २४ जनाले ज्यान गुमाइसकेका छन्
धनु र मीनलाई धनैधन, बृष र कर्कटको दुख्नेछ मन 
धनु र मीनलाई धनैधन, बृष र कर्कटको दुख्नेछ मन  आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः शतभिषा । करणः गर । चन्द्रराःिः कुम्भ । सूर्योदयः ५ः १२ । सूर्यास्तः १९ः ०२ । दिनमानः ३४ः३४ घडी । राहुकालः दिनको १ः३० देखि ३ः०० सम्म
४६ प्रतिशत स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ? 
४६ प्रतिशत स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ४६ प्रतिशत स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरिसकेको जनाएको छ
खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल 
खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल  खाँडादेवी गाउँपालिका वडा नम्बर ४ र ५ का किसानले अनुदानमा मिनी टिलर, डिक्स मिल तथा ग्रास कटर मेसिन पाएका छन्
गठबन्धन, ढुंगा–गिटीदेखि भान्जा–भतिजीसम्मको विवादले सिद्धलेकको बजेट अनिश्चित
गठबन्धन, ढुंगा–गिटीदेखि भान्जा–भतिजीसम्मको विवादले सिद्धलेकको बजेट अनिश्चित गाउँ कार्यपालिकाको जेठ ३१ गते बसेको बैठकले गाउँसभा गर्न अनुमति दिएको अध्यक्षको दाबी गरेपनि कार्यपालिकाका सदस्यहरु सो बैठकमा गणपुरक संख्या नपुगेको दाबी गर्छन्
खिजीदेम्बा गाउँपालिकाको बजेटः अर्गानिक गाउँपालिका घोषणा गर्ने, देम्बा गल्फ खेलाउने
खिजीदेम्बा गाउँपालिकाको बजेटः अर्गानिक गाउँपालिका घोषणा गर्ने, देम्बा गल्फ खेलाउने आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा अर्गानिक गाउँपालिका घोषणा गर्नको लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले जानकारी दिइन् । यस्तै, गाउँपाकिलामा देम्बा गल्फ कप संचालन गर्न पनि बजेटको व्यवस्था गरिएको छ ।
मनसुन सुरु भएलगत्तै देशभर बाढी र पहिरोको जोखिम, ६ जनाले गुमाए ज्यान 
मनसुन सुरु भएलगत्तै देशभर बाढी र पहिरोको जोखिम, ६ जनाले गुमाए ज्यान  देशका ७ वटै प्रदेशमा मनसुन भित्रिएसँगै वाढी  र पहिलोमा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको कहर सुरु
क्व्होलासोथार गाउँपालिकामा पहिरो, उद्धारका लागि अझै पुगेन प्रहरी 
क्व्होलासोथार गाउँपालिकामा पहिरो, उद्धारका लागि अझै पुगेन प्रहरी  लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।
Weather Update