बजेट पेश गर्न बसेको जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान
बजेट पेश गर्न बसेको जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान बजेट पेश गर्न बसेको नगरसभाको बैठकमा जनप्रतिनिधिबीच कुर्सी हानाहान भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाको बजेट स्थगित भएको छ
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ 
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ  काठमाडौँ महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निर्णय गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन्
५० पालिकाको बजेट पारित, कुन प्रदेशका कतिवटा ? 
५० पालिकाको बजेट पारित, कुन प्रदेशका कतिवटा ?  संविधानले निर्दिष्ट गरेको अवधि अगावै ५० वटा स्थानीय तहले बजेट पारित गरिसकेका छन्
संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरणको थप १७ अर्ब दिने, काटियो ७ प्रतिशत बजेट
संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरणको थप १७ अर्ब दिने, काटियो ७ प्रतिशत बजेट स्थानीय तहहरु आन्दोलिन हुने अवस्था देखेपछि सरकारले कुल विनियोजित रकमको ९३ प्रतिशत हुने गरी बजेट निकासा गर्ने निर्णय गरेको हो । सो बराबरको रकम निकासा गर्दा सरकारले थप १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ स्थानीय तहहरुमा पठाउने छ ।
उमाकुण्ड गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट, कृषि, पर्यटन र स्वास्थ्य प्राथमिकतामा  
उमाकुण्ड गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट, कृषि, पर्यटन र स्वास्थ्य प्राथमिकतामा   रामेछापको उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि वजेट सार्वजनिक गरेको छ
निजामती कर्मचारीको सरुवा अनिश्चित कालसम्मको लागि रोकियो
निजामती कर्मचारीको सरुवा अनिश्चित कालसम्मको लागि रोकियो यसअघि मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको मनपरी सरुवा गरेको थियो । मन्त्री भानुभक्त जोशीको चाहना बमोजिम स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरिएको बताइएको थियो । 
रामेछाप नगरपालिकाले ल्यायो ७३ करोडको बजेट, करोड माथिका पाँचवटा योजना 
रामेछाप नगरपालिकाले ल्यायो ७३ करोडको बजेट, करोड माथिका पाँचवटा योजना  यसैगरी साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालमा रूपान्तरण गर्ने, गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम , स्थानीय रैथाने बाली संरक्षण लगायतका कार्यक्रम पनि राखिएका छन् । 
घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ४२ करोडको बजेट 
घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ४२ करोडको बजेट  घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ
स्थानीय तहको बजेट आज, अधिकांशकाे प्राथमिकता कृषि र पूर्वाधार
स्थानीय तहको बजेट आज, अधिकांशकाे प्राथमिकता कृषि र पूर्वाधार देशभरका स्थानीय तहहरुले आज  आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्दैछन् ।
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि 
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि  शका ५ वटा प्रदेशमा मनसुन प्रणाली सक्रिय भएका कारण आजपनि यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
Weather Update