प्राधिकरणले बिजुली काटेपछि कुस्मा बजार अन्धकार, पालिकाले बुझायो ५० लाख 
प्राधिकरणले बिजुली काटेपछि कुस्मा बजार अन्धकार, पालिकाले बुझायो ५० लाख  सडक बत्तीको लाइन काटिएपछि कुश्माबजार र आसपासका वडा एकसाता यता अन्धकार छन्
काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा २ सय विरुवा
काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा २ सय विरुवा काठमाडौँ महानगरपालिकाले भित्ते वगैँचामा आज २०० वटा फूल र लहरा वोटका विरुवा रोपेको छ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले दिए राजीनामा
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले दिए राजीनामा राप्रपाले आफूहरू सत्ताकेन्द्रित राजनीतिमा अहिले नरहेको बताइरहेकोले संघको एमाले माओवादी गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्‍याउन नसक्ने आकलन कांग्रेसको छ। 
उपनिर्वाचनः निर्वाचन अधिकृत तय, २४ गते मनोनयन
उपनिर्वाचनः निर्वाचन अधिकृत तय, २४ गते मनोनयन १५ बैशाखमा इलाम–२ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ
महंगो पैसा ! १ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा खर्च, अन्यको कति ? 
महंगो पैसा ! १ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा खर्च, अन्यको कति ?  राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०२२ मा १ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा छपाई खर्च भएको छ । यो नोट पोल्याण्डमा छापिएको हो
७ दिनभित्रमा नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी 
७ दिनभित्रमा नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी  काठमाडौँँ महानगरपालिकाले नेपालीपन झल्कनेगरी विदालयको नाम नराख्ने विद्यालयमा भर्ना रोक्ने चेतावनी दिएको छ
भैरवी गाउँपालिकामा फेरि सुरु भयो पेट्रोलियम उत्खनन् 
भैरवी गाउँपालिकामा फेरि सुरु भयो पेट्रोलियम उत्खनन्  भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी १ लाख ७५ हजारका दरले मुआब्जा दिइ अधिग्रहण गरिसकेको छ
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको दिन
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको दिन तिथिः नवमी  । नक्षत्रः उ.षा. । करणः वव । चन्द्रराशिः मकर । सूर्योदयः ०५ः ५४ । सूर्यास्तः १८ः २२ । दिनमानः ३१ः १० घडी । राहुकालः दिनको १२ देखि १ः ३० बजेसम्म
यस्तो छ आज दिनभरको मौसम अवस्था 
यस्तो छ आज दिनभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भू–भागका केही स्थानमा पानी पर्न सम्भावना रहेको औँल्याएको छ
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ?
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ? काठमाडौं उपत्यकाको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि पोड–वेको सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर बालेनले विकसित मुलुकहरुमा समेत पोड–वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न सुझाए । 
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व 
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व  सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा पर्यटकबाट ६ करोड ३४ हजार ५०० राजस्व संकलन गरेको जनाएको छ
खानेपानी माग्दै संघीय मन्त्रालयमा बन्दीपुरका जनप्रतिनिधि 
खानेपानी माग्दै संघीय मन्त्रालयमा बन्दीपुरका जनप्रतिनिधि  तनहुँको बन्दीपुर गाउँपालिकाले संघीय सरकारसमक्ष पालिकाभित्र खानेपानी आयोजनाका लागि बजेट दिन माग गरेको छ
Weather Update