अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने
मंगलबार, माघ ९, २०८०
नागार्जुन नगरपालिकाका सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, आवश्यक रकम पालिकाले नै दिने
मंगलबार, माघ ९, २०८०
नागार्जुन नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा निःशुल्क शिक्षा लागु गर्ने घोषणा गरेको छ
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
मंगलबार, माघ ९, २०८०
चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ
प्रधानमन्त्रीको भनेः यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजनाहरू सम्पन्न गर्न जोड दिन्छौँ
मंगलबार, माघ ९, २०८०
प्रधानमन्त्रीले पूराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए ।
नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीको विरोध
मंगलबार, माघ ९, २०८०
न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन्
नयाँ सडकको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न नपाइने, महानगरले विहानै उठायो पार्किङका मोटरसाइकल
मंगलबार, माघ ९, २०८०
सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।
कागजातमा नेपाल संवत् : निर्देशन दिन्छ तर आफैँ कार्यान्वयन गर्दैन संघीय सरकार
मंगलबार, माघ ९, २०८०
सरकारी कागजपत्र र पत्राचारमा अनिवार्य रुपमा नेपाल संवत् लेख्ने निर्णय गर्दै देशभरका स्थानीय तहसम्मलाई परिपत्र गरेको संघीय सरकार आफैँ यसको कार्यान्वयनमा उदासिन देखिएको छ
सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जन रोक्न समझदारी
मंगलबार, माघ ९, २०८०
सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ
संघीय सरकारले स्थानीय सरकारलाई भन्योेः रोजगारीको विवरण दिनू
मंगलबार, माघ ९, २०८०
संघीय सरकारले देशभरका स्थानीय तहसँग रोजगारी सिर्जना सम्वन्धि आयोजना र कार्यक्रमको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ
फेदीखोला गाउँपालिकाले खोलिदियो सबै विद्यार्थीको बैँक खाता
मंगलबार, माघ ९, २०८०
स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्रका सबै विद्यार्थीको बैँक खाता खोलिदिएको छ
मटिहानी नगरपालिकामै अयोध्याको झल्को, यसरी सिंगारियो राम–सीता
सोमबार, माघ ८, २०८०
उत्सव मनाउन मधेसवादी दलका नेताहरु महन्थ ठाकुर शरदसिंह भण्डारीलगायतका नेतासमेत मटिहानी पुगेका छन्
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्यः अर्थमन्त्री डा. महत
सोमबार, माघ ८, २०८०
उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने समेत बताए
पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न अदालतकाे आदेश
सोमबार, माघ ८, २०८०
न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कोषको कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो


