ललितपुर महानगरका १० महिला समूह पुरस्कृत 
ललितपुर महानगरका १० महिला समूह पुरस्कृत  ललितपुर महानगरपालिकाले महानगरभित्रका १० वटा महिला समूहलाई पुरस्कारसहित सम्मान गरेको छ
नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, के के छन् सुविधा ? 
नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, के के छन् सुविधा ?  नेपाल टेलिकमले स्प्रिङ अफर सार्वजनिक गरेको छ
निगमको अपरेशन डाइरेक्टर बने क्याप्टेन दिपु ज्वारचन 
निगमको अपरेशन डाइरेक्टर बने क्याप्टेन दिपु ज्वारचन  उनी सन् २०२२ मा एयरबस ३२० (न्यारोवडी जहाज) को पहिलो नेपाली परीक्षक पाइलट बनेका थिए । 
मानव बेचबिखन अभियोगमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ 
मानव बेचबिखन अभियोगमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ  मानव बेचबिखन अभियोगमा रसुवाको नौकुण्ठ गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घले पक्राउ परेका छन्
सूर्योदय नगरपालिकामा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’ 
सूर्योदय नगरपालिकामा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’  इलामको सुर्योदय नगरपालिकामा रहेको पर्यटकीय स्थल श्रीअन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ सुरु भएको छ
ललितपुर महानगरमा अब वातावरण प्रहरी, यसरी हुनेछ ड्युटी
ललितपुर महानगरमा अब वातावरण प्रहरी, यसरी हुनेछ ड्युटी ललितपुर महानगरपालिकाले वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गरेको छ
सुन्दर विद्यालय परियोजनाका लागि १०० स्वयंसेवी परिचालन, यस्तो छ महानगरको योजना 
सुन्दर विद्यालय परियोजनाका लागि १०० स्वयंसेवी परिचालन, यस्तो छ महानगरको योजना  विद्यालय जानुअघि आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकारका जिम्मेवार पदमा रहेको महसुस गरेर नतिजाका लागि काम गर्न निर्देशन दिएकी छन्
कमलामाई नगरपालिकामा रहेका एनसेलको टावरमा बम विस्फोट
कमलामाई नगरपालिकामा रहेका एनसेलको टावरमा बम विस्फोट एनसेलको टावरमा बम विस्फोट भएको छ
घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा
घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पोखरा महानगरपालिकामा कार्यरत सव इन्जिननियरलाई नियन्त्रणमा लिएको छ ।
तिलागुफाका जनतालाई पालिकाबाटै नुन, कालिकोटका ३ पालिका केन्द्रमा पुग्यो नुन 
तिलागुफाका जनतालाई पालिकाबाटै नुन, कालिकोटका ३ पालिका केन्द्रमा पुग्यो नुन  कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ
आज दान गर्ने पर्व इद–उल फित्र 
आज दान गर्ने पर्व इद–उल फित्र  देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन्
Weather Update