हुम्लाका विद्यालयमा फागुन २ गतेसम्म हिउँदे बिदा
आइतबार, पुस २९, २०८०
कर्णाली सरकारको एक वर्ष : ४ विधेयक र १८ वटा नियमावली पारित, २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ निर्णय
आइतबार, पुस २९, २०८०
गत वर्ष पुस २८ गते पदबहाली गरेका मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारको २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ वटा निर्णय गरिएका थिए
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द
शनिबार, पुस २८, २०८०
हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस/माघमा जाडो बिदा दिने गरेका छन् ।
२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड, स्थानीय तहसँग सहकार्य गरेर वितरण गरिने
शनिबार, पुस २८, २०८०
गुणस्तरीय औषधि उपलब्ध गराउन लिमिटेडले तयार रहेको उल्लेख गर्दै उनले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधिको बिक्री वितरण गर्ने बताए ।
किर्ते नागरिकता प्रकरणः वीरगञ्जका मेयरको संलग्नताबारे छानविन गर्न समिति गठन
शुक्रबार, पुस २७, २०८०
किर्ते नागरिकता जारी गरेको अभियोग लागेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले छानविन समिति गठन गरेको छ
बढ्दो सहरीकरण र प्रदूषणले घटे मनोहरा खोला आसपासमा आउने पाहुना चरा
शुक्रबार, पुस २७, २०८०
बढ्दो सहरीकरण र प्रदूषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाइने गरिएका चरा देखिन छाडेको जनाउँदै श्रेष्ठले यस वर्ष आज सुरु भएको चरा गणनाले स्थानीय रैथाने र पाहुना चरा गरी कति प्रजातिका भेटिन्छन् ती चराको अभिलेखीकरण गरिने जानकारी दिए
सिरीजङ्घा गाउँपालिकाले भन्योः विद्यालयमा दलका गतिविधि गर्न र बन्द गर्न दिन्नौँ
शुक्रबार, पुस २७, २०८०
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयमा राजनीतिक गतिविधि गर्न रोक लगाउने निर्णय गरेको छ
मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि २३ उद्योगलाई प्राधिकरणले आजदेखि पुन: बिजुली दिने
शुक्रबार, पुस २७, २०८०
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
सहकारी वित्तीय संस्थाको रकम अपलचन प्रकरण : १९ जना दोषी ठहर, ५ वर्षदेखि ५० हजार जरिवानासम्म
शुक्रबार, पुस २७, २०८०
अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ
कांग्रेस नेता चन्द्र भण्डारीले खोजे बलात्कारको परिभाषा
बिहीबार, पुस २६, २०८०
उनले बलात्कार भएको अवस्था मान्ने सम्बन्धमा काुनी व्याख्या खोजेका हुन् । यस्तै उनले प्रेम र बलात्कारलाई एकै ठाउँमा समावेश गरेका छन् ।
चाँगुनारायणमा सांस्कृतिक औद्यौगिक ग्राम बनाइने, अगाडि बढ्यो प्रक्रिया
बिहीबार, पुस २६, २०८०
झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो ।
कागजातमा नेपाल संवत् लेख्न देशभरका स्थानीय तहलाई पत्राचार, यस्तो छ संवत् लेख्ने ९ तरिका
बिहीबार, पुस २६, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका काजगातमा नेपाल संवत् लेख्न अनुरोध गर्दै पत्राचार गरेको छ
तीन तहका सरकारको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने, थप एक अर्ब खर्च लाग्ने
बिहीबार, पुस २६, २०८०
भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने प्रमुख दाहालले जानकारी दिईन


