जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
शुक्रबार, साउन १, २०८३
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
शुक्रबार, साउन १, २०८३
अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको...
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
शुक्रबार, साउन १, २०८३
देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ ।
पोखरा महनगरको फोहोर रिसाइक्लिङ र अपसाइक्लिङका लागि छानिए १३ उद्यमी
बिहीबार, असार ३२, २०८३
पोखरा महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ (पुनर्चक्रण) र अपसाइक्लिङ (उन्नत पुनर्चक्रण) मार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत ‘बिजनेस इन्क्युवेशन’ (व्यवसाय अनुकूलन केन्द्र) कार्यक्रमबाट १३ उत्कृष्ट उद्यमी छनोट भएका छन् ।
पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
बिहीबार, असार ३२, २०८३
लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ ।
यी हुन आजको मन्त्रिपरिषद बैठकका प्रमुख ७ निर्णयहरु
बिहीबार, असार ३२, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैंठकले विभिन्न ७ निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुल मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच रणनीतिक साझेदारी
बिहीबार, असार ३२, २०८३
कुमारी बैंकले मिनर्जी इन्निसियटिभ्ससँग रणनीतिक परियोजनाका लागि सम्झौता गरेको छ ।
यो वर्ष प्रशासकीय अदालतमा सबैभन्दा बढी कस्ता मुद्दा परे ?
बिहीबार, असार ३२, २०८३
सो अदालतमा दर्ता भएका ५१५ मुद्दामध्ये सबैभन्दा बढी सेवा सुविधासम्बन्धी रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले जानकारी दिए ।
सचिवालयले ‘राम्रोसँग सम्झाएको’ साताभित्रै प्रधानमन्त्रीलाई किन भेटे गभर्नर डा. पौडेलले ?
बिहीबार, असार ३२, २०८३
आइएमएफमा पठाउनको लागि शरण अधिकारी नै किन छनोट गरियो भनेर सचिवालयबाट प्रश्न हुँदा गभर्नर डा. पौडेलले प्रष्ट जवाफ दिन नसकेको स्रोतको भनाइ छ ।
शुशीला सरकारको खर्च कटौति प्रस्ताव उल्ट्यायो वालेन सरकारले, सांसदका निकट ३३४ जनाले सरकारी जागिर पाउँदै
बिहीबार, असार ३२, २०८३
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा २७५ र राष्ट्रियसभामा ५९ जना गरी ३३४ जना सांसद छन् । अब यी सबै सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् । यसले सरकारको खर्च भने बढाउने छ ।
पिण्डेश्वर बाबाधाममा बोलबम मेलाको तयारी तीव्र, वडाध्यक्ष भट्टराई भन्छन्– यस वर्ष विशेष छ
बिहीबार, असार ३२, २०८३
प्रत्येक वर्ष साउन महिनामा धरान उपनगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलाको तयारी तीव्र पारिएको छ ।
महिला उद्यमी महासङ्घका प्रतिनिधिसँगकाे छलफलमा प्रधानमन्त्री शाह
बिहीबार, असार ३२, २०८३
छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी छन् ।
व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बेनी नगरपालिकाको अनुदान
बिहीबार, असार ३२, २०८३
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक तरकारीखेती र पशुपालन गरेका किसानलाई २५ लाखभन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रममार्फत एक सय १६ जना किसानलाई २५ लाख ६९ हजार नौ सय ८३ अनुदान वितरण गरेको हो ।


