ठेला फिर्ताको सहमति पछि मिले बालेन र गरिबको चमेली समूह
बिहीबार, असोज ११, २०८०
आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन विभागको आग्रह
बिहीबार, असोज ११, २०८०
हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ
आजको राशिफलः मकरलाई धन लाभ हुँदा मेषलाई दुर्घटनाको जोखिम
बिहीबार, असोज ११, २०८०
आज ११ असोज । अनन्त चर्तुदशी व्रत बस्ने दिन आज इन्द्रजात्रा पनि हो । विश्व रेविज विरुद्धको दिवस र अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवस पनि आजै छ । आजको दिन तपाईको भाग्य भने कस्तो छ त?
फर्निचर फर्निसिङ उत्पादकको कुम्भ मेला सुरु
बुधबार, असोज १०, २०८०
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उदघाटन गरेका हुन्
ललितपुर महानगरले नख्खु खोलामा पुल बनाउने, मेयरले गरे शिलान्यास
बुधबार, असोज १०, २०८०
ललितपुर महानगरपालिकाले १४ नम्बर वडामा पर्ने नख्खु खोलामा पुल बनाउने भएको छ । पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे
त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा
बुधबार, असोज १०, २०८०
दयपुरको त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले नदीजन्य पदार्थ उत्खनानको ठेक्का प्रक्रियामा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ
इन्द्रजात्रा हेर्न काठमाडौँ आइपुगे चीनको नान्जिनका उपप्रमुख
बुधबार, असोज १०, २०८०
इन्द्रजात्रा पर्व हेर्न चीनको नान्जिन शहरका उपप्रमुख जी ताइजुन नेपाल आइपुगेका छन् । ताइजुनलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्वागत गरेकी छन्
छायाँनाथ रारामा पचच्या छ, जम्मा २ जना जागिर खान्छन्, ५८ घरधुरीलाई सिमी सकार्ने चटारो
बुधबार, असोज १०, २०८०
छायाँनाथ रारा नगरपालिका वडा ६ पचच्याका किसानहरू यतिवेला पाकेको सिमी चुट्न व्यस्त छन् । बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगेर कोही सिमी चुट्न त कोही सिमी उखेल्न व्यस्त हुन्
काठमाडौँ महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स दिने, यस्ता छन् मापदण्ड
बुधबार, असोज १०, २०८०
महानगरका अनुसार देशभरका ३५ वटा गाउँपालिकालाई आवश्यकता र मागका आधारमा एम्वुलेन्स दिने भन्दै सूचना जारी गरेको छ
‘विकास गर्न हतार गर्दा’ बनको हिरासतमा पुगे वडाध्यक्ष तुल्से ओली
बुधबार, असोज १०, २०८०
वडाध्यक्ष ओली मंगलबार आफै बन कार्यालय गएका पनि ती कर्मचारीले बताए । उनलाई बन कार्यालय गएपछि पक्राउ गरेर हिरासतमा राखिएको छ ।
स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
बुधबार, असोज १०, २०८०
महानगरपालिका र उपमहानगरपालिकामा अधिकृत एघारौं तहका कर्मचारी हुनेछन् । यस्तै, नगरपालिकामा अधिकृत दशौं तहका कर्मचारी र गाउँपालिकामा आठौं तहका कर्मचारी रहने व्यवस्था विधेयकमा छ ।
नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि, विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने
बुधबार, असोज १०, २०८०
१३२ केभी प्रसारण लाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ ।


