संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न स्थानीय सरकारको खबरदारी
शुक्रबार, असोज १२, २०८०
यी हुन् आन्दोलनरत डाक्टरले अघि सारेका मागहरु
शुक्रबार, असोज १२, २०८०
अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मीहरुमा सुरक्षाको प्रत्याभूति गराउन अस्पताल भित्र स्वास्थ्य सुरक्षा प्रहरीबलको तत्काल व्यवस्था गर्ने ।
हुम्लाको नाम्खाबासीलाई कुहिएको चामल बेच्छ खाद्य कम्पनी
शुक्रबार, असोज १२, २०८०
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ
विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै सिराचोक गाउँपालिका, चश्मा निःशुल्क दिने
शुक्रबार, असोज १२, २०८०
स्वास्थ्य परीक्षणका क्रममा आखामा समस्या देखिएका विद्यार्थीलाई पालिकाले नै निशुःल्क रुपमा चस्मा समेत उपलब्ध गराउनेछ ।
सिरानचोक गाउँपालिकाको पहलः विद्यार्थी र १८ वर्ष नपुगेकालाई मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
शुक्रबार, असोज १२, २०८०
गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले हाल ३ वटा वडामा प्रतिवन्ध लगाइएको र अन्य वडामा लगाउने तयारी गरिएको जानकारी दिए ।
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक
शुक्रबार, असोज १२, २०८०
खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको सो कृतिलाई पत्रकार युवराज घिमिरसहितका पत्रकार र खेलकर्मीहरुले सार्वजनिक गरेका छन्
६०० कर्मचारी हटाएर सरसफाइ अभियान गर्दै छ बीरगञ्ज महानगरपालिका
शुक्रबार, असोज १२, २०८०
सरसफाई क्षेत्रमा काम गर्ने २५० सहित ६०० भन्दा वढी करारका कर्मचार िहटाएर वीरगञ्ज महानगरपालिकाले सरसफाइ अभियान तिव्र पारेको छ
विश्व मुटु दिवसः बच्ने हो भने धुमपान छोडौँ, तौल घटाऊँ
शुक्रबार, असोज १२, २०८०
विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो
एमाले प्रदेश अधिवेशनः कोशीमा उद्घाटन, बागमतीमा मतदान, मधेशको २४ गते
शुक्रबार, असोज १२, २०८०
नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
शुक्रबार, असोज १२, २०८०
उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यहाँबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
थाहानगरले ६० जना ज्येष्ठ नागरिकलाई गरायो कालिन्चोक तीर्थयात्रा
शुक्रबार, असोज १२, २०८०
नगरभरीबाट छनोटमा परेका ६० जना ज्येष्ठ नागरिकलाई पालिकाले तिर्थयात्रा गराएको थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए
पालुङको इन्द्रजात्राः भैरवले बोको काट्छन्, गणेश र देवीले भोग खान्छन्
शुक्रबार, असोज १२, २०८०
हाम्रा एउटा गणेश छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ रे । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन
आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या
शुक्रबार, असोज १२, २०८०
आजको राशिफलः कर्कटलाई कोसेलीको योग, मिथुनको स्वास्थ्यमा समस्या


