आज देशभर पानी पर्ने, अझै २ दिन वर्षाको जोखिम
आइतबार, असोज १४, २०८०
पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यबृद्धि, एक सिलिण्डर ग्यासमै वढ्यो २१५ रुपैयाँ
आइतबार, असोज १४, २०८०
नेपाल आयल निगमलेपेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो
ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू
आइतबार, असोज १४, २०८०
ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू
रोङ गाउँपालिकाको लोभलाग्दो प्रगतिः जताततै होमस्टे, मौरीका घारसँगै गुन्द्रुकका परिकार
शनिबार, असोज १३, २०८०
पालिकाले सानो पाथीभरादेखि मेचीसिद्धी दोभानसम्म १९ किलोमिटर लामो करसोङ पदमार्ग समेत सञ्चालनमा ल्याएको छ । पालिकामा रहेको सानो पाथीभरमा वार्षिक डेढदेखि २ लाखसम्म पर्यटक आउने गरेका छन्
इतिहास बन्दै छ खोकनाको तेल, गाबु ज्याः एक्लैले धान्दै छ ‘कोल परम्परा’
शनिबार, असोज १३, २०८०
केही वर्ष अघिसम्म उपत्यकावासी तोरीको तेल किन्न ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा पुग्थे । खोकना तेलका लागि प्रसिद्ध थियो । तर अहिले त्यही खोकनाबाट कोलमा पेलेको तोरीको तेल इतिहास बन्दै छ
आजबाट सोह्र श्राद्ध सुरु
शनिबार, असोज १३, २०८०
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आश्विनकृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो
एमाले बागमती अध्यक्षमा ढुंगेल निर्वाचित हुँदा सिलवाल ठहरिए भाग्यमानी
शनिबार, असोज १३, २०८०
सचिवमा निर्वाचित पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सिलवाल भने यो निर्वाचनमा भाग्यमानी सावित भएका छन् । उनले जम्मा १ मतले चुनाव जितेका छन्
शनिबारे घुमाघममा जाँदै हुनुहुन्छ ? पहिला मौसमबारे जान्नुहोस्
शनिबार, असोज १३, २०८०
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुँदा देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित)
शनिबार, असोज १३, २०८०
जात्रा अवलोकन गर्न काठमाडौंँ महानगरपालिकाका मेयर वालेन शाह र उपमेयर सुनिता डंगोल पनि पुगेका थिए । तर जात्रा अवधिभर इन्द्रजात्रामा जसतै मेयर वालेन आकर्षणको केनद्रमा देखिन्थे
मेयर चिरिबाबु भन्छन्ः जिउँदैमा सम्मान गरौँ न
शनिबार, असोज १३, २०८०
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि योगदान पु¥याउले व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताएका छन्
मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ
शनिबार, असोज १३, २०८०
यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पैदलै पशुपति गएका छन्
ज्योतिषको सल्लाहः कुम्भ बोल्दै नबोल्नू, धनुले रिस थाम्नू, अरुको यस्तो छ योग
शनिबार, असोज १३, २०८०
ज्योतिषको सल्लाहः कुम्भ बोल्दै नबोल्नू, धनुले रिस थाम्नू, अरुको यस्तो छ योग
संघको परिपत्रः सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रमाना लिएर ७ दिनभित्रमा आइसक्नु
शुक्रबार, असोज १२, २०८०
संघ सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको र सरुवा गरेको आफूहरुलाई पत्तै नहुने भन्दै केही पालिकाका प्रमुखहरुले असन्तुष्टी पनि जनाइरहेका छन् ।

