एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
मंगलबार, असोज १६, २०८०
स्थानीय तहमा भ्रष्टाचारको चाङ
मंगलबार, असोज १६, २०८०
आर्थिक वर्ष २०७९–८० मा भष्टाचारसम्बन्धी कूल २० हजार ९०५ उजुरीहरूमध्ये स्थानीय तहमा मात्र ३५.९५ प्रतिशत
ज्योतिष शास्त्रअनुसार यस्तो हुनेछ आज तपाईँको दिन
मंगलबार, असोज १६, २०८०
ज्योतिष शास्त्रअनुसार यस्तो हुनेछ आज तपाईँको दिन
विद्यालय शिक्षा विधेयकमा स्थानीय सरकारको २२ असहमति, सचेतकहरु भन्छन्ः संघीयता मर्न दिन्नौँ
सोमबार, असोज १५, २०८०
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्टिय महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका विषयमा संघीय सांसदहरुसँग छलफल गरेको छ
स्थानीय तह निर्वाचनमा गरिएको कारवाही फुकुवा भएपछि बर्दिवास कांग्रेसमा उत्साहसँगै संशय
सोमबार, असोज १५, २०८०
बागी उठेर जितेका क्षेत्रीको कारवाही यसअघि नै फुकुवा भइसकेको छ भने भर्खरै मात्र उनका समर्थक कांग्रेस कार्याकर्तामाथिको कारवाही फुकुवा भएको हो
फिल्डका वडाध्यक्षः उज्यालो ल्याउन बोक्छन् तार, सधै चलाउँछन् बेल्चा–सावेल
सोमबार, असोज १५, २०८०
वडाध्यक्ष पौडेल जिल्लामा सबैभन्दा बढी श्रमदान गर्ने वडाध्यक्षमा पर्दछन् । पौडेल कहिले गल र साबेल बोकेर सडक मर्मत गर्न पुगेका हुन्छन् भने कहिले विद्युतका पोल बोक्न र गाड्न व्यस्त हुन्छन्
स्वर्णिम योजना सञ्चालन कार्यविधि बनाउन काठमाडौँ महानगरको निर्देशन
सोमबार, असोज १५, २०८०
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिम योजना सञ्चालन विधि र कार्यविधि बनाउन विभागीय प्रमुखहरुलाई आग्रह गरेका छन्
पेमेन्ट गेटवेमा २३ करोड २७ लाख बढी भ्रष्टाचार, २ सचिवसहित ९ जनाविरूद्ध मुद्दा
सोमबार, असोज १५, २०८०
राष्ट्रिय सूचना प्रविध केन्द्रका तत्कालीन अध्यक्ष, निर्देशक, नेपाल सरकारका २ जना बहालवाला सचिवलगायतको संलग्नतामा नेशनल पेमेन्ट गेटवेमा २३ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको छ
पशुपतिमा बिर्सजन गरियो भारतमा वेवारिसे मृत्युवरण गरेका १९६ को अस्तु
सोमबार, असोज १५, २०८०
भारतमा वेवारिसे मृत्युवरण गरेका १९६ नेपालीको अस्तु मानव उपकार संस्था भारतको पहलमा बाग्मतीमा विसर्जन गरिएको छ
धरौटीमा छुटे बनमुद्दा लागेका वडाअध्यक्ष
सोमबार, असोज १५, २०८०
सल्लाका ३५ वटा रूख काटेको आरोपमा पक्राउ परेका वली १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । उनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो
कैसाङको सोचः जहाँ सरकार नै अस्पतालमा ग्यारेन्टी बसेर पनि गराउँछ बिरामीको उपचार
सोमबार, असोज १५, २०८०
उपचार गराउँदा गराउदै पैसा पुगेन वा विरामी भर्ना गरेर उपचार गराउन पैसा भएन भने पनि गाउँपालिका नै ग्यारेन्टी बसेर उपचार गराउने पनि गरेको छ ।
प्रज्ञा प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न
सोमबार, असोज १५, २०८०
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाल बहुभाषिक देश भएकाले नेपालका मातृभाषाबीच आपसी अनुवाद जरुरी रहेको बताए ।
शिक्षक र चिकित्सक हिडेपछि स्थानीय तहका कर्मचारीको कब्जामा माइतीघर मण्डला
सोमबार, असोज १५, २०८०
विद्यालाय शिक्षा विधेयकको असन्तुष्टि सम्बोधन भएर शिक्षकहरु र शिक्षक कुट्नेमाथि कारवाहीलगायतका सहमतिपछि चिकित्सकहरुले माइतीघर मण्डला छाडेलगत्तै आजबाट स्थानीय तहका कर्मचारीले माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका छन्


