आठविस नगरपालिकाकाका कर्मचारी आन्दोलित, अनिश्चितकालीन बन्दको घोषणा
बिहीबार, असोज १८, २०८०
भैरवी गाउँपालिकाका राउटेलाई राहत वितरण
बिहीबार, असोज १८, २०८०
दैलेखको भैरवी गाउँपालिकामा बसोवास गर्दै आएका लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ
बाँझो फोडेर तरकारी फलाउँदै छन् मुगुम कार्मारोङ गाउँपालिकाका कृषक
बिहीबार, असोज १८, २०८०
हिमाली जिल्ला मुगुको अति दुर्गम मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ पापु र चिमाथको छाईलमा लामो समयदेखि बाँझो रहेको जग्गामा मनग्य तरकारी फलाउन थालिएको छ
बझाङका भुकम्प पीडित भन्छन् : यो देशमा हाम्रा लागि सरकार छ र !
बिहीबार, असोज १८, २०८०
निरन्तरको भूकम्पका कारण मानवीय र भौतिक क्षति व्यहोरेका वझाङवासीले संघदेखि स्थानीयसम्मको सरकार भएको अनुभुति गर्न नपाएको बताएका छन्
स्थानीय तहका कर्मचारीको माइतीघर–बानेश्वर मार्चपास, भाेलिबाट पेन डाउन
बिहीबार, असोज १८, २०८०
विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्च पास गरेका छन्
शिक्षामा खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका २६ योजना, अधिकांश अधुरै
बिहीबार, असोज १८, २०८०
भाैगोलिक र विकासका दृष्टिले पछि परेका मुगुका स्थानयि तहहरुले विद्यालय शिक्षा सुधारका लागि आकर्षक कार्यक्रम अघि सारेपनि कार्यान्वयनमा चासो नदेखाउँदा धेरैजसको योजना अलपत्र परेका छन्
संघीय संंसदका दुबै सदनको बैठक आज, यस्ता छन् कार्यसूची
बिहीबार, असोज १८, २०८०
संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ
काठमाडौँ महानगरले ५०० मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउने, यस्ता छन् कार्यक्रम
बिहीबार, असोज १८, २०८०
हाल महानगरपालिका क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालय छन् । महानगरले यी सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ? त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नु पर्छ? भन्ने विषयमा हालसम्म खास चासो दिएको थिएन
मौसम विभाग भन्छ : छाता नै बोक्नुपर्ने अवस्था नआएपनि ४ प्रदेशमा आज पानी पर्छ
बिहीबार, असोज १८, २०८०
जल तथा मौसम विज्ञान विभागले आजवाट मनसुनी प्रणाली कमजोर बनेका कारण पानी पर्ने सम्भावना कम हुँदै गएको बताएकाे छ
तपाईको आजः मीनको दिनभर घुमफिर, वृश्चिकलाई साथीभाइकै किचकिच
बिहीबार, असोज १८, २०८०
तपाईको आजः मीनको दिनभर घुमफिर, वृश्चिकलाई साथीभाइकै किचकिच
दिक्तेल रुपाकोट नगरपालिकामा १४ देशका ४० चित्र
बुधबार, असोज १७, २०८०
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारमा आजदेखि ‘मुन्दुम अन्तरर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सुरु भएको छ
अब वडा अध्यक्षहरुको पनि बेग्लै संगठन, पाल्पाका वडा अध्यक्षहरूले बनाए वडासंघ
बुधबार, असोज १७, २०८०
पाल्पाका सवै स्थानीय तहका वडाअध्यक्षहरु भेला भएर नेपाल वडा संघ पाल्पा गठन गरिसकेका छन् भने उनीहरु यो अभियानलाई गण्डकी प्रदेश हुँदै राष्ट्रिय स्तरमा लैजाने अभियानमा जुटेका छन्
के गर्दै छ गाउँ पसेको नेकपा एस ?
बुधबार, असोज १७, २०८०
समाजवादी जागरण अभियान चलाउँने भन्दै शहरबाट गाउँ छिरेको नेकपा एकीकृत समाजवादी विभिन्न स्थानीय तहसम्म पुगेर पार्टी विस्तार अभियानमा जुटेको छ

1696505303.jpg)
