हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ 
हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ  रान उपमहानगरपालिकाका मेयर हर्कराज राइृ साम्पाङले हवाइ मैदान निर्माण प्रयोजनका लागि धरानमा खरिद गरेको जग्गाको अवस्थाबारे जानकारी मागेका छन्
कर्मचारी आन्दोलनले देशभरका स्थानीय तहको काम ठप्प 
कर्मचारी आन्दोलनले देशभरका स्थानीय तहको काम ठप्प  विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आजदेखि अतयावश्यक बाहेकका सवैखाले सेवा ठप्प पारेका छन्
स्थानीय तहमा कर्मचारी वेथितिः कतै जनप्रतिनिधिले हाजिर रोक्छन्, कतै जुनियरलाई हाकिमको ताज 
स्थानीय तहमा कर्मचारी वेथितिः कतै जनप्रतिनिधिले हाजिर रोक्छन्, कतै जुनियरलाई हाकिमको ताज  जनप्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीचको टकरावका कारण स्थानीय तहमा कर्मचारी व्यवस्थापन सकसपूर्ण बन्न थालेको छ
काठमाडौँ महानगरकी उपमेयर भन्छिन्ः सडक सुरक्षा सबैको दायित्व 
काठमाडौँ महानगरकी उपमेयर भन्छिन्ः सडक सुरक्षा सबैको दायित्व  काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छन्
गोदावरी नगरपालिकाको छम्पीका भूमिहीनलाई निस्सा वितरण 
गोदावरी नगरपालिकाको छम्पीका भूमिहीनलाई निस्सा वितरण  राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ
आफैँ मुस्काउ मुसुक्क...
आफैँ मुस्काउ मुसुक्क... आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो
नेपालगन्ज फेरि अशान्त, लगाइयो कर्फ्यु
नेपालगन्ज फेरि अशान्त, लगाइयो कर्फ्यु नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो
फेरि गयो बझाङमा भूकम्प
फेरि गयो बझाङमा भूकम्प ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ
ओगटन खाएर मिथिलामा सुरू भयो खरजितिया 
ओगटन खाएर मिथिलामा सुरू भयो खरजितिया  सोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका छन्
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज 
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज  बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी  प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । नवराजले  ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो
तुलाको खर्च बढ्दा कन्याको यात्रा योग, १० राशिको औषत दिन
तुलाको खर्च बढ्दा कन्याको यात्रा योग, १० राशिको औषत दिन तुलाको खर्च वढ्दा कन्याको यात्रा योग, १० राशिको औषत दिन
४ प्रदेशमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ आजको मौसम 
४ प्रदेशमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ
Weather Update