काठमाडौँका सडकमा नयाँ नियम, यी सडकमा गुड्नेछन् एकतर्फी सवारी
सोमबार, असोज २२, २०८०
आजदेखि खुल्यो दसैँका लागि टिकट बुकिङ
सोमबार, असोज २२, २०८०
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन्
विद्यालयको निर्देशन अवज्ञा गरेकाे भन्दै चन्दननाथका १२ छात्रा निष्काशित
सोमबार, असोज २२, २०८०
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत भने विद्यार्थीको पढ्न पाउने अधिकारमा हस्तक्षेप हुन नदिने बताउँदै यस विषयमा आफुले छलफल गरिरहेको बताएका छन्
यसै वर्षदेखि ‘एक पालिका एक हुलाक’ कार्यान्वयन गर्ने सरकारको तयारी
सोमबार, असोज २२, २०८०
सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक
कर्मचारी आन्दोलनले स्थानीय तहका कामकाज ठप्प, वार्ता गर्न प्रशासकीय अधिकृतहरुको दवाव पत्र
सोमबार, असोज २२, २०८०
देशभरका अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र लेख्दै वार्ता गरेर समस्याको समाधान गर्न र आन्दोलित कर्मचारीलाई काममा फर्कने बातावरण बनाइदिन आग्रह गरेका छन्
३ वटा प्रदेशमा पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम
सोमबार, असोज २२, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफो छ
ज्योतिषशास्त्रका अनुसार आज यी ८ राशिलाई हुनेछ मालामाल
सोमबार, असोज २२, २०८०
आजको पञ्चाङ्ग : तिथि : कृष्ण दशमी दिउँसो १३ :३२ बजेसम्म पछि त्यसपछि एकादशी । नक्षत्र : अश्लेषा , करण : बालब, चन्द्रराशि : कर्कट । सूर्योदय : ६ः१ । सूर्यास्त : १७ः४० । दिनमान : २९ः ८ घडी । राहुकाल : बिहान ७:३० देखि ९:०० सम्म
विद्यार्थीले गाउँपालिका घेरे, प्रहरीले विद्यार्थी कुटे
आइतबार, असोज २१, २०८०
विन्दवासिनी गाउँपालिकाले विज्ञान विषयको शिक्षक सरुवा गरेको विरोधमा गाउँपालिका घेर्न पुगेका राधाकृष्ण चौरासिया माविका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गरेको छ
स्थानीय तहका कर्मचारी ८ दिनदेखि आन्दोलित, पेन डाउनदेखि धर्नासम्मका कार्यक्रम
आइतबार, असोज २१, २०८०
कर्रमचारीहरू संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन्
रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ?
आइतबार, असोज २१, २०८०
नेकपा एमाले रोहिणी गाउँपालिका रुपन्देहीको उमाले गाउँ कमिटीका उपाध्यक्ष, उपाध्यक्ष र ४ जना वडा कमिटी अध्यक्षले पार्टी परित्याग गरेका छन्
झलनाथ खनालको नाममा पूर्वमन्त्री र मेयर मिलेर गरे भ्रष्टाचार
आइतबार, असोज २१, २०८०
सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर र मधेश प्रदेशका तत्कालीन मन्त्रीले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने नाममा करोडौँ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ
गोकुलगंगा गाउँपालिकाको तरकारी बजारीकरणमा जुट्यो गोल्यान समूह
आइतबार, असोज २१, २०८०
गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रालि र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँँपालिकाभित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ
पर्यटन राजधानी बनाउने अभियानमा जुटेको पोखरा महानगरले थाल्यो सफाइ अभियान
आइतबार, असोज २१, २०८०
पोखरा महानगरपालिकाले वडा कार्यालयहरुसंगको समन्वयमा नगरभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको सफाइ अभियान सुरु गरेको छ


