कर्मचारीको माग पुरा गर्न बीरगंज महानगरका मेयरको माग 
कर्मचारीको माग पुरा गर्न बीरगंज महानगरका मेयरको माग  बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका कर्मचारीको माग पुरा गर्न संघीय सरकारसँग माग गरेका छन्
स्थानीय तह कर्मचारीद्धारा वार्ता अस्वीकार, समिति नबनाएसम्म छलफलमै नबस्ने घोषणा
स्थानीय तह कर्मचारीद्धारा वार्ता अस्वीकार, समिति नबनाएसम्म छलफलमै नबस्ने घोषणा संघीय निजामति विधेयकको विरोधमा १० दिन देखि आन्दोलनरत स्थानीय तह कर्मचारी केन्द्रीय समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको बार्ता आह्वान अस्वीकार गरेको छ
एमाले  प्रदेश अधिवेशनः नेतृत्व चुन्न मतदान
एमाले  प्रदेश अधिवेशनः नेतृत्व चुन्न मतदान नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । लामो सहमतिको प्रयास असफल भएपछि नेतृत्वमा आज मतदान हुन लागेको हो
३ प्रदेशमा सामान्य पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम 
३ प्रदेशमा सामान्य पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ
ज्योतिषशास्त्र भन्छः आज यी राशिको हुनेछ भााग्योदय 
ज्योतिषशास्त्र भन्छः आज यी राशिको हुनेछ भााग्योदय  आजको पञ्चाङ्ग : तिथि: कृष्ण द्धादशी  (बेलुका  १७ः४० बजेसम्म) पछि  त्रयोदशी, नक्षत्रः मघा, करणः गर,    चन्द्रराशिः  सिंह, सूर्योदयः ६ः०२    , सूर्यास्तः १७ः३८, दिनमानः २९ घडी, राहुकालः दिनको १२ः ०० देखि १ः३० सम्म
घ्याङलेख गाउँपालिकाको निर्णयः झोलुंगे पुलमा १२ हेरालु, डाेजर  सञ्चालनको जिम्मा उपाध्यक्षलाई 
घ्याङलेख गाउँपालिकाको निर्णयः झोलुंगे पुलमा १२ हेरालु, डाेजर सञ्चालनको जिम्मा उपाध्यक्षलाई  सिन्धुलीको घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका विभिन्न स्थानमा रहेका १२ वटा झोलुंगे पुलको रेखदेख गर्न १२ जना हेरालु नियुक्त गर्ने निर्णय गरेको छ
स्थानीय सरकारका दसैँ योजनाः कतै होटललाई डण्डा, अधिकांशको अनुगमन फण्डा !
स्थानीय सरकारका दसैँ योजनाः कतै होटललाई डण्डा, अधिकांशको अनुगमन फण्डा ! हिन्दुहरुको चाड दसैँ नजिकिदै गएपछि स्थानीय सरकारहरु धमाधम दसैँ लक्षित सुरक्षा र सामाजिक योजना बनाउन जुटेका छन्
स्थानीय तह कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप, ५ वटा ड्रेड युनियनले भने- अति भो 
स्थानीय तह कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप, ५ वटा ड्रेड युनियनले भने- अति भो  संघीय निजामति विधेयक संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरी दमन भएको भन्दै राष्ट्रिय मान्यताप्राप्त ड्रेड युनियनहरुले आपत्ति जनाएका छन्
रोङ गाउँपालिकाः जहाँका स्कुलमा २५ दिन विद्यार्थी पढ्छन्, १ दिन अभिभावक
रोङ गाउँपालिकाः जहाँका स्कुलमा २५ दिन विद्यार्थी पढ्छन्, १ दिन अभिभावक राेङ गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावकलाई नै पहिला जागरुक बनाउनु पर्ने भन्दै महिनामा एक दिन विद्यार्थीको सट्टा अभिभावकलाई पठाउने नीति लिएको छ
याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालय सहयोगी कुटे
याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालय सहयोगी कुटे प्रमुख प्रशासकीय अधिकृत लिम्बुले कार्यालय सहयोगी सुवेदीलाई कुटेपछि सो विषय मिलाउन गाउँपालिकाका उपाध्यक्ष बाबा मेयाङ्बोलगायत सक्रिए भएका थिए । उपाध्यक्ष मेयाङ्बोकै सक्रियतामा प्रमुख प्रशासकीय अधिकृत लिम्बु र कार्यालय सहयोगी सुवेदीबीच मिलापत्र गराउने पहल भएको थियो ।
सबै स्थानीय तहमा सामाजिक सुरक्षा कोषको पत्रः श्रमिकलाई कोषमा आवद्ध गर्न सहयोग गरिदिनुस्
सबै स्थानीय तहमा सामाजिक सुरक्षा कोषको पत्रः श्रमिकलाई कोषमा आवद्ध गर्न सहयोग गरिदिनुस् स्थानीय तहले दर्ता नविकरणको समयमा त्यस्ता कम्पनी, फर्म, संस्था वा प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भए नभएको स्वघोषणा गर्न लगाउने र कोषमा आवद्ध गरेपछि मात्रै नविकरण गरिदिने व्यवस्था गरेमा औपचारिक क्षेत्रका सबै श्रमिक कोषमा आवद्ध हुनेछन् ।
काठमाडौँको माइतीघरमा यसरी आन्दोलित छन् स्थानीय तहका कर्मचारी
काठमाडौँको माइतीघरमा यसरी आन्दोलित छन् स्थानीय तहका कर्मचारी प्रस्तावित संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले जारी राखेको आन्दोलनका कारण देशभरका स्थानीय तहका कामकाज ठप्प छन्
Weather Update