पहाडी क्षेत्रमा पानी पर्दा तराइमा यस्तो छ मौसम
आइतबार, असोज २८, २०८०
नौरथा सुरू, आज घरघरमा जमरा राखिँदै
आइतबार, असोज २८, २०८०
हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौं वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै नौरथा सुरु हुन्छ
सिंहको खर्च वढ्दा कन्याको रमाइलो दिन, अन्य राशिका यस्तो छ लक्षण
आइतबार, असोज २८, २०८०
आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा, नक्षत्रः चित्रा, करणः किंष्तुग्न, चन्द्रराशिः तुला, सूर्योदयः ६ः०४, सूर्यास्तः १७ः ३४, दिनमानः २८ः४४ घटी, राहुकालः बेलुकाः ४ः३० देखि ६ः०० बजेसम्म
सकियो पितृपक्ष, भोलिबाट दसैँ सुरु
शनिबार, असोज २७, २०८०
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुो सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिँदैछ
कोशी सत्ता संकटः प्रदेश प्रमुखको कार्यालयमा सुरु भयो हस्ताक्षर सनाखत प्रक्रिया
शनिबार, असोज २७, २०८०
कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले आज सांसदहरूको सनाखत सुरु गरेको छ
स्थानीय तह कर्मचारी र सरकारबीच मध्यरातमा सहमति, मन्त्रीको उपस्थितिमा आज सहमतिमा हस्ताक्षर हुने
शनिबार, असोज २७, २०८०
घीय निजामति सेवा ऐनका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति जुटेको छ
दिनभर घाम लाग्दा यस्तो छ रात्रिकालीन मौसम पूर्वानुमान
शनिबार, असोज २७, २०८०
ल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया मौसम सफा रहनेछ । आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ
ज्योतिषशास्त्र अनुसार यसरी बित्नेछ तपाइँको आजको दिन
शनिबार, असोज २७, २०८०
तिथिः औंसी, नक्षत्रः हस्ता, करणः चतुष्पद,चन्द्रराशिः कन्या, सूर्योदयः ६ः०३, सूर्यास्तः १७ः३५, दिनमानः २८ः४८ घडी, राहुकालः बिहान ९ः०० देखि १०ः३० सम्म
अधिकृतले अन्तर्वार्ता स्थगित गरेपछि कावासोतीका मेयरले भनेः आन्दोलन छाडेर काममा फर्कनू
शुक्रबार, असोज २६, २०८०
संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै कर्मचारीले सेवा प्रवाह ठप्प पारेको भन्दै नवलपरासीको कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुषालले काममा फर्कन निर्देशन दिएका छन्
सांसदलाई लाग्यो दसैँ, प्रतिनिधिसभा बैठक अब पूर्णिमा पछि
शुक्रबार, असोज २६, २०८०
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबार सम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्
मृत अवस्थामा भेटिए जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर पौडेल
शुक्रबार, असोज २६, २०८०
बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए
स्थानीय तहका कर्मचारीसँग आज पनि वार्ता, मागमा मन्त्रालय सकारात्मक
शुक्रबार, असोज २६, २०८०
संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका र कर्मचारी र सरकारबीचको बार्ता सकारात्मक बनेको दुबै पक्षले दाबी गरेका छन्
मझधारमा कोशीको राजनीतिः कसलाई मुख्यमन्त्री बनाउलान् प्रदेश प्रमुखले ?
शुक्रबार, असोज २६, २०८०
नेपाली कांग्रेसका २ जना सांसदले बहुमत सदस्यको दावी गर्दै मुख्यमन्त्रीमा दाबी गरेपछि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ समस्यामा परेका छन्

