सम्पत्ति र सम्मानबारे यस्तो छ तपाइँलाई ज्योतिषको राय 
सम्पत्ति र सम्मानबारे यस्तो छ तपाइँलाई ज्योतिषको राय  आजको पञ्चाङ्ग : तिथिः कृष्ण चतुर्दशी (बेलुका २१ः२८ बजेसम्म) त्यसपछि औंसी, नक्षत्रः उ.फा., करणः भद्रा, चन्द्रराशिः कन्या, सूर्योदयः ६ः०३, सूर्यास्तः १७ः३६, दिनमानः २८ः५२ घडी, राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म 
सरकारले थाल्यो आन्दोलनरत कर्मचारीसँग औपचारिक वार्ता 
सरकारले थाल्यो आन्दोलनरत कर्मचारीसँग औपचारिक वार्ता  संघीय निजामति सेवा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत कर्मचारी र सरकारबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा वार्ता सुरु भएको छ
सामूहिक विदा मागेर आन्दोलनमा होमिए स्थानीय तहका कर्मचारी 
सामूहिक विदा मागेर आन्दोलनमा होमिए स्थानीय तहका कर्मचारी  आन्दोलनमा ऐक्यवद्धता जनाउन नवलपरासीको गैँडाकोट नगरपालिकाका १३ जना कर्मचारीले सामुहिक बिदा लिएका छन्
स्थानीय तह कर्मचारी आन्दोलनः  काम गर्नेलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिमाना !
स्थानीय तह कर्मचारी आन्दोलनः  काम गर्नेलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिमाना ! धर्नामा अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसहित २ हजार र धर्नामा बस्न अटेर गरेर पालिकामा बसेर काम गर्ने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिमाना गर्ने लिखित निर्णय
बझाङमा फेरि गयो भूकम्प, ९ दिनमा १६ पटक हल्लायो  
बझाङमा फेरि गयो भूकम्प, ९ दिनमा १६ पटक हल्लायो   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ
काठमाडौँ महानगरको आँखा शिबिरः आज पत्रकार र जनप्रतिनिधिको पालो 
काठमाडौँ महानगरको आँखा शिबिरः आज पत्रकार र जनप्रतिनिधिको पालो  आज र भोलि चल्ने शिविरमा महानगरपालिकाले जनप्रतिनिधि, स्वास्थयकर्मी, स्वयंसेविका, पत्रकारलगायत पेशा र राजनीतिकर्मीका लागि सेवा दिने जनाएको छ
खाँडादेवी गाउँपालिकाको यात्राः पोहोर कृषि, यसपालि शिक्षा 
खाँडादेवी गाउँपालिकाको यात्राः पोहोर कृषि, यसपालि शिक्षा  शिक्षा योजना निर्माणका लागि गाउँपालिकाले जनप्रतिनिधि, सरोकारवाला तथा विषय विज्ञ सहितको कार्यशाला आयोजना गरेको छ
आज देशका यी क्षेत्रमा हुनेछ सामान्य वर्षा 
आज देशका यी क्षेत्रमा हुनेछ सामान्य वर्षा  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ
आजको दिनः धनुको भाग्य चम्किदा कन्या र तुलालाई धनलाभ
आजको दिनः धनुको भाग्य चम्किदा कन्या र तुलालाई धनलाभ आजको पञ्चाङ्ग : तिथिः कृष्ण त्रयोदशी  (बेलुका १९ः४२ बजेसम्म) पछि चतुर्दशी, नक्षत्र: पू.फा., करणः गर, चन्द्रराशिः सिंह (१९ः १८ बजेसम्म पछि कन्या), सूर्योदयः ६ः०२,    सूर्यास्तः १७ः३७, दिनमानः २८ः ५६ घडी, राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए कर्मचारीको आन्दोलनका कारण स्थानीय तहबाट हुने सबै प्रकारका सेवा प्रवाह रोकिएको छ । कर्मचारीहरुले अहिले पेन डाउन गरेर आन्दोलन गरिरहेका छन् ।
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन्। केन्द्रको बुधबार सम्पन्न १६ औँ साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो
देशभरका कर्मचारीसँग व्यक्तिगत खातामा किन पैसा उठाइरहेका छन् दिपक गौतम ?
देशभरका कर्मचारीसँग व्यक्तिगत खातामा किन पैसा उठाइरहेका छन् दिपक गौतम ? आन्दोलनको लागि आवश्यक रकम जुटाउन साथीभाइसँग अनुरोध गरिएको कर्मचारीहरुले बताएका छन् । गाैतम बर्दियाकाे गुलरिया नगरपालिकाकाे चाैथाे तहका कर्मचारी हुन् ।
Weather Update