काठमाडौँ महानगरपालिकाको सोच प्रदर्शनी भोलि
सोमबार, असोज २९, २०८०
आजदेखि नयाँ नोट, एक जनालाई १८ हजार ५ सय
सोमबार, असोज २९, २०८०
नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दैराष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रबन्ध गरेकोे हो
नख्खु बीले जित्यो दसैँ खसी कप
सोमबार, असोज २९, २०८०
ललितपुर महानगरपालिका वडा नं २ को मुख्य सहयोगमा सम्पन्न तेस्रो दशैं खसी कप नख्खु बीले हात पारेको छ
आज दसैँको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा आराधना, शक्तिपीठमा घुँइचो
सोमबार, असोज २९, २०८०
बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदै छ । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने गरिन्छ
पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य
सोमबार, असोज २९, २०८०
नेपाल आयोल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ
मौसम बाहिरियो, टर्याे हिले दसैँ
सोमबार, असोज २९, २०८०
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मिति भन्दा दुईसाता ढिलो गरि बाहिरिएको हो
वृषलाई शत्रु बाधा, मिथुनको धन बचत, अन्य राशिलाई के ?
सोमबार, असोज २९, २०८०
आजको पञ्चाङ्ग : तिथि: द्धितीया, नक्षत्रः स्वाती, करणः बालब, चन्द्रराशिः तुला, सूर्योदयः ६ः०५,सूर्यास्तः १७ः३३, दिनमान : २८ः४० घटी, राहुकालः बिहान ०७:३० देखि ०९:०० बजेसम्म
तपाईंको पालिकामा ज्याला मजदुरी गर्ने श्रमिक छन् ? स्थानीय तहले यसरी दिन सक्छन् बम्पर प्याकेज
आइतबार, असोज २८, २०८०
अर्थात घर बनाउने, भारी बोक्ने, गारो लगाउने, ढुंगा फुटाउने, अर्काको घर, खेत वा गोठमा काम गर्ने श्रमिकलाई अनौपचारिक क्षेत्रका श्रमिक भनेर बुझ्दा अन्यथा हुँदैन ।
गाउँ पसेको बसलाई गलबासीको सगुन
आइतबार, असोज २८, २०८०
गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए
एमालेका सांसदलाई समेत मन्त्री बनाएर सपथ लिए कोसीका मुख्यमन्त्री कार्कीले
आइतबार, असोज २८, २०८०
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका छन्
नेपालभरका वडाबीच टेबलटेनिस प्रतियोगिता हुने
आइतबार, असोज २८, २०८०
तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता कात्तिक १ गतेदेखि सुरु हुने भएको छ । स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा हुन लागेको प्रतियोगितामा ४५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ
कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज, सानो आकारको मन्त्रिमण्डल
आइतबार, असोज २८, २०८०
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्
स्थानीय तह कर्मचारी आन्दोलनः के पाए के गुमाए ? (सहमतिसहित)
आइतबार, असोज २८, २०८०
सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति भएपछि स्थानीय तहका कर्मचारीले मिश्रित प्रतिकृया जनाएका छन्


