विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक
शुक्रबार, कात्तिक १०, २०८०
आजको राशिफलः मेषको भाग्योदय हुँदा मीनको रमाइलो यात्रा
शुक्रबार, कात्तिक ३, २०८०
तिथि: षष्टी, नक्षत्र: मूल, करण: कौलव, चन्द्रराशि: धनु , सूर्योदय: ०६ः०७, सूर्यास्त: १७:२९, दिनमान: २८:२४ घटी, राहुकाल: बिहान १०: ३० देखि १२:०० बजेसम्म
दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा
बिहीबार, कात्तिक २, २०८०
घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको नवदुर्गा पूजाको आज पाँचौ दिन मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिँदै छ
पहाडमा छिटपुट पानी पर्दा देशभरको यस्तो छ मौसम
बिहीबार, कात्तिक २, २०८०
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ
लोकसेवाले खुलायो नवौँ तहसम्मको विज्ञापन
बिहीबार, कात्तिक २, २०८०
राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक र प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो
मकरको खर्च बढी आम्दानी कम, अन्य राशिमा यस्तो छ योग
बिहीबार, कात्तिक २, २०८०
तिथि: पञ्चमी, नक्षत्र: जेष्ठा, करण: बालब, चन्द्रराशि: वृश्चिक, सूर्योदय: ०६ः०६, सूर्यास्त: १७: ३०, दिनमान: २८: २८ घटी, राहुकाल: दिउँसो १:३० देखि ३:०० बजेसम्म
टिकापुरका किसानका दुःखः पोहोर खडेरीले खाइदियो केरा, यसपालि हावाहुरीले
बुधबार, कात्तिक १, २०८०
सबै बीमा कम्पनीको गरेर १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता सरकारसँग रहेको र सो रकम कहिले आउँछ भन्ने टुंगो नहुँदा समस्या भएको बीमा कम्पनीहरुको भनाइ छ ।
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग
बुधबार, कात्तिक १, २०८०
दैलेख, जाजरकोट, हुम्ला, कालीकोट, जुम्ला, मुगु र डोल्पाको उत्पादनले वर्षभर खान पुग्दैन । तथापि दैलेख र जुम्ला भने खाद्यान्न कम आयात गर्ने जिल्लाका रुपमा रहेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि निर्देशनालयले जनाएको छ ।
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
बुधबार, कात्तिक १, २०८०
चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिए ।
कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० ले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको हो ?
बुधबार, कात्तिक १, २०८०
बागमती प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १३४ तथा कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० को दफा ११५ मा गरिएको व्यवस्थाले स्थानीय तहका कर्मचारीमाथि विभेद गरेको हो कि भन्ने ठम्याइ कर्मचारीहरुको छ ।
विश्वासको मत लिदै कोशीका मुख्यमन्त्री, राप्रपाबाहेक सबैले मत दिने
बुधबार, कात्तिक १, २०८०
कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका कार्की मुख्य मन्त्री नियुक्त भएका थिए
दसैँको चौथो दिन आज कुष्माण्डाको पूजा
बुधबार, कात्तिक १, २०८०
दशैंको चौथो दिन आज देशभरका शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको दैनिक पूजा गर्ने परम्परा छ
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा
बुधबार, कात्तिक १, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखिसामान्य बदलीरही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ


