एकैदिन ५ संसदीय समितिको बैठक बस्दै, कसका के एजेण्डा ?
बुधबार, कात्तिक १५, २०८०
आजबाट डिजेलको भाउ घट्दा पेट्रोल ग्यासको यथावत
बुधबार, कात्तिक १५, २०८०
मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दैमध्य राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी
पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना
बुधबार, कात्तिक १५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ
मकरलाई यात्रामा लाभ हुँदा धनुलाई हानी, अन्य राशिको यस्तो छ योग
बुधबार, कात्तिक १५, २०८०
तिथि: चतुर्थी, नक्षत्र: रोहिणी, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः१५, सूर्यास्त: १७:१८, दिनमान: २७:३९ घडी, राहुकाल: दिनको १२ः०० देखि ०१:३० सम्म
भूकम्पको पैसा निकाल्न किर्ते कागज बनाउँदा मण्डनदेउपुरको नमुना तामाङ बस्ती संकटमा
मंगलबार, कात्तिक १४, २०८०
पुननिर्माण प्राधिकरणबाट रकम लिने प्रयोजनका लागि सो स्थानका सबै (२९ वटै) बनिसकेको कागजात सरकारी निकायमा बुझाइएको छ । सरकारी निकायमा बनिसकेका भनेर उल्लेख भएका घर बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायले रकम दिन नमिलेपछि सो बस्ती निर्माण सम्पन्न गर्न समस्या भएको हो ।
मुआव्जा विवादले २ महिनादेखि अरुण तेस्रोको काम ठप्प, ३ पालिकाको अल्टिमेटम पनि सुनेन सरकारले
मंगलबार, कात्तिक १४, २०८०
आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने मुआव्जा विवादका कारण बहुचर्चित अरुण तेस्रो जलविद्युत परियोजनाको काम २ महिनादेखि ठप्प बनेको छ
चिचिला गाउँपालिकाकाे अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनमा जे देखियाे...
मंगलबार, कात्तिक १४, २०८०
लोपोन्मुख संस्कृतिको संरक्षण गरौंः छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं’ भन्ने नाराका साथ संखुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न
मेयरले लगाइदिएको ढाका टोपीमा चिटिक्क गुटेरस
मंगलबार, कात्तिक १४, २०८०
महासचिव गुटेरेसको पोखरेली स्वागत भने भव्य त थियो नै उनी पोखरा पुग्दा खाँटी नेपालीजस्ता पनि देखिए
स्थानीय तह कर्मचारीको आन्दोलन ४२ हजार घाटामा !
मंगलबार, कात्तिक १४, २०८०
आन्दोलनमा ८ लाख ३७ हजार ३११ रुपैयाँ सहयोग संकलन भएकोमा आन्दोलनका क्रममा ८ लाख ७९ हजार ३६५ रुपैयाँ खर्च भएको संघर्ष समितिका सहसंयोजक इश्वरबहादुर सिंहले जानकारी दिए
शुक्लाफाँटा नगरपालिकाका कृषकलाई अनुदानमा आलुको बीउ
मंगलबार, कात्तिक १४, २०८०
व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ
३ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
मंगलबार, कात्तिक १४, २०८०
प्रतिनिधिसभाका कानून, न्याय तथा मानव अधिकार समिति,कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो
सर्वदलीय सहमति नजुट्दा कोसी सरकार विस्तार अन्योलमा
मंगलबार, कात्तिक १४, २०८०
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीमध्ये तत्कालका लागि कुनै एक दलका प्रतिनिधिलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल
आजको मौसमः पहाडमा हल्का वर्षाको सम्भावना
मंगलबार, कात्तिक १४, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ

