जाजरकोट भुकम्पः सानी भेरीमा २ वर्षीय वालकसहित ५ जनाको मृत्यु पुष्टि
शनिबार, कात्तिक १८, २०८०
जाजरकोटमा विनाशकारी भूकम्प, उपपमेयरसहित ३८ जनाको मृत्यु पुष्टि
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण हालसम्म रुकुम पश्चिममा मात्र एक जना नगरपालिका उपप्रमुख उपाध्यक्षसहित ३८ जनाको मृत्यु भएको छ
७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर
शुक्रबार, कात्तिक १७, २०८०
सूचना अनुसार आधारभूत तह (कक्षा १ देखि ५) सम्मका लागि ६ जना, आधारभूत तह (कक्षा १ देखि ८) सम्मका लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापक नियुक्तीका लागि आह्वान गरेको हो ।
बढ्यो वीरगञ्ज महानगरको राजश्व, तीन महिनामै १६ करोड संकलन
शुक्रबार, कात्तिक १७, २०८०
गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख एक सय ८१ राजस्व सङ्कलन गरेको थियो ।
सीप कार्यक्रममा सूचीकृत हुन महानगरको आग्रह, यस्तो छ योग्यता ?
शुक्रबार, कात्तिक १७, २०८०
उक्त कार्यक्रमका लागि १० विषय राखिएको छ । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल...
युनिफर्ममै क्याप्टेनको कुटाकुट : क्यानले गर्याे विमानस्थल प्रमुखलाई निलम्बन
शुक्रबार, कात्तिक १७, २०८०
प्राधिकरणले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि रामेछाप विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको जनाएको छ ।
जर्मन सरकारको सहयोगमा निर्माण भएको दुईवटा विद्युत् वितरण सबस्टेसन सञ्चालनमा
शुक्रबार, कात्तिक १७, २०८०
जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो ।
तारा एयरका दुई क्यापटेनले युनिफर्ममै किन गरे कुटाकुट ?
शुक्रबार, कात्तिक १७, २०८०
ड्युटी आवरमै हात हालाहाल गरेका उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइएको प्रधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
रामन्द्र पौडेलका छोराले भने– राष्ट्रपतिको भूमिकाको विषयमा व्यक्त आशय मुलुकको हितमा छैन
शुक्रबार, कात्तिक १७, २०८०
उनले सर्वाेच्चको निर्णय स्वागतयोग्य भएको बताए । तर, संबैधानिक राष्ट्रपतिलाई कार्यकारी भूमिकामा हुनुपर्ने भन्ने आशय व्यक्त भएकोमा उनको आपत्ति छ । पौडेलले यस्तो आशय मुलुकको हितमा नभएको बताएका छन् ।
अध्यक्ष र उपाध्यक्षको झगडामा प्रशासकीय अधिकृतको रामधुलाई !
शुक्रबार, कात्तिक १७, २०८०
चाबी विवाद भएको गाडी भने यसअघि गत बैशाखसम्म उपाध्यक्षले नै चढ्दै आएका थिए । तर उनले पालिकाको गाढी नचढ्ने भन्दै पत्र लेख्दै पालिकालाई नै गाडी फिर्ता गरे
सिंहदरबारसहित मुख्य सहरमा किन काटिदैछ बिजुलीको लाइन ?
शुक्रबार, कात्तिक १७, २०८०
नेपाल विद्युत प्राधिकरणले भोलि १८ गते शनिबार सि.हदरवारसहित काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने


