नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, सदस्यमा रेग्मीलाई ७० प्रतिशत मत
मंगलबार, पुस २४, २०८०
दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
मंगलबार, पुस २४, २०८०
मङ्गलवार सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरणले जनाएको छ ।
लाइसेन्स लिएर र पिपिए गरेर सिन्को नभाँच्चे अवस्थाको अन्त्य गर्छौं : ऊर्जा मन्त्री
मंगलबार, पुस २४, २०८०
१० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित बनेकाले अहिले उत्पादन तथा आन्तरिक खपतबृद्धि र निर्यातलाई विशेष ध्यान दिई कामहरु अगाडि बढाइएको बताए
काठमाडाैँका मेयरकाे सचिवालयले लगायाे प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा ताला
मंगलबार, पुस २४, २०८०
अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
मंगलबार, पुस २४, २०८०
प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ । बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ
काठमाडाैँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजारले बुझाए कर
मंगलबार, पुस २४, २०८०
यस्तो करमध्ये ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेका छन् ।
अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगर, ६ पालिकामा डेढ करोड खर्च
मंगलबार, पुस २४, २०८०
महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी २५ लाख रुपैयाँका दरले सो रकम प्रदान गर्न लागेको हो
ललितपुर महानगरले गर्यो ब्याडमिन्टन खेलको विकासका लागि खेलाडीलाई सहयोग
सोमबार, पुस २३, २०८०
ललितपुर महानगरले व्याडमिन्टन खेलको विकास र प्रबद्र्धनका लागि महानगरले अनुरोध गर्दा प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्नेछ । दुई वर्षसम्म महानगरले जनही दुई जनालाई यी काम गरे वापत वार्षिक रुपमा जनही दुई लाख ५० हजार दिनेछ ।
हुलास स्टीलमा पनि विजुली काट्यो विद्युत प्राधिकरणले
सोमबार, पुस २३, २०८०
सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उद्योग पनि चल्ने र महसुल पनि उठ्ने विकल्पमा जानुपर्ने बताएका छन् । प्राधिकरणले विद्युत लाइन काटेपछि उद्योग चल्नसक्ने सम्भावना हुन्न ।
प्रधानमन्त्रीले भने–महशुल पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्छ
सोमबार, पुस २३, २०८०
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे बिफ्रिङ गर्दै ट्रङ्क र डेडिकेटेड लाइनका सम्बन्धमा देखिएको अन्यौलता समाधान गरिने धारणा राखे ।
एघार करोड खर्चेर चैनपुरमा खानेपानी
सोमबार, पुस २३, २०८०
आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वाना, नाकामा कडाई
सोमबार, पुस २३, २०८०
हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए
आबुँखैरेनी गाउँपालिकाको सत्कर्मः सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य बीमा
सोमबार, पुस २३, २०८०
‘चालु आर्थिक वर्षमा अभिभावक विद्यार्थी लक्षित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भनिएको थियो । १५ लाख रुपैयाँ बजेट सो कार्यक्रममा छ । अहिले त्यो कार्यक्रम सुरु भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले वडापालिकासँग भने ।


