दुर्घटनामा परेर भीमदत्तका वडाध्यक्षको मृत्यु 
दुर्घटनामा परेर भीमदत्तका वडाध्यक्षको मृत्यु  कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन्
नगरपालिकाको निर्देशनः शिक्षकको मोवाइल दिनभर हेडसरले राख्नू, खाजा खाने बेलामा मात्र दिनू 
नगरपालिकाको निर्देशनः शिक्षकको मोवाइल दिनभर हेडसरले राख्नू, खाजा खाने बेलामा मात्र दिनू  क्षाकोठामा मोलाइल प्रयोग नगर्न, गर्नैपरे खाजा खाने समयमा मात्र प्रयोग गर्न र अन्य बेला प्रधानअध्यापकले मोवाइल सुरक्षित राख्न भनेको छ
विपद जोखिम उपकेन्द्र स्थापनाको तयारीमा ललितपुर महानगरपालिका 
विपद जोखिम उपकेन्द्र स्थापनाको तयारीमा ललितपुर महानगरपालिका  महानगरले धापाखेल, बालकुमारी गोइत दोमार र बुङमतीमा विपद् जोखिम व्यवस्थापन उपकेन्द्र खेल्न चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
वृश्चिक र कुम्भलाई धनलाभ हुँदा यस्तो छ अन्य राशिको आजको दिन
वृश्चिक र कुम्भलाई धनलाभ हुँदा यस्तो छ अन्य राशिको आजको दिन आजको पञ्चाङ्ग : तिथि:औँसी, नक्षत्र: पूर्वषाढा, करण: किंष्तुघ्न, चन्द्रराशि: धनु, सूर्योदय: ०६ः ५८, सूर्यास्त: १७: २५, दिनमान: २६: ९ घटी, राहुकाल: दिनको ०१: ३० देखि ०३: ०० बजेसम्म
‘पानी र हिउँको सम्भावना छैन, जाडोबाट जोगिनू’
‘पानी र हिउँको सम्भावना छैन, जाडोबाट जोगिनू’ नेपालमा आज दिनभर जाडो बढेपनि पानी पर्ने र हिमपात हुने सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ५ लाख क्षतिपूर्ति तिर्नुपर्ने
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ५ लाख क्षतिपूर्ति तिर्नुपर्ने न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश गरेको छ ।
चैतभित्र दुग्धको बक्यौता रकम भुक्तानी गर्न कृषिमन्त्रीको निर्देशन, १७ करोड गायव
चैतभित्र दुग्धको बक्यौता रकम भुक्तानी गर्न कृषिमन्त्रीको निर्देशन, १७ करोड गायव उनले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए
मेयरले कुटे प्रशासकीय अधिकृत, सिडिओ कहाँ पुगेर गरियो मर्यादामा बस्ने कागज 
मेयरले कुटे प्रशासकीय अधिकृत, सिडिओ कहाँ पुगेर गरियो मर्यादामा बस्ने कागज  बजेट खर्चको अख्तियारी, ज्यालादारी कर्मचारीको अवकासलगायतका विषयमा विवाद वढेपछि मेयरले उपमेयर मुना कुमारी पोखरेलको कर्यकक्षमा लगेर गाली गर्दै कुटपिट गरेको घिमिरेको दाबी छ
उच्च अदालत जाने तयारीमा सन्दीप लामिछाने
उच्च अदालत जाने तयारीमा सन्दीप लामिछाने क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताए
नेप्सेको उकालो यात्रा कायमै : ५ कम्पनीको सेयरमा सर्किट, पाँच अर्ब १३ करोडको कारोबार
नेप्सेको उकालो यात्रा कायमै : ५ कम्पनीको सेयरमा सर्किट, पाँच अर्ब १३ करोडको कारोबार आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ
अवैध ई–रिक्सा नियन्त्रण अभियानमा नेपालगञ्ज उपमहानगरपालिका : ५ वटा नष्ट, ८५ अझै नियन्त्रणमा
अवैध ई–रिक्सा नियन्त्रण अभियानमा नेपालगञ्ज उपमहानगरपालिका : ५ वटा नष्ट, ८५ अझै नियन्त्रणमा गत मङ्सिर १९ गतेदेखि अवैध रुपमा सञ्चालित ई–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मङ्गलवार पाँच ई–रिक्सा नष्ट गरेको छ
ललितपुर महानगरले बीमा गरेकाको उपचार पाटन अस्पतालले गर्ने, यी हुन पाइने सुविधा 
ललितपुर महानगरले बीमा गरेकाको उपचार पाटन अस्पतालले गर्ने, यी हुन पाइने सुविधा  ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ
Weather Update