आजको राशिफलः कुम्भको काम बन्दा तुलाको आय आर्जन योग 
आजको राशिफलः कुम्भको काम बन्दा तुलाको आय आर्जन योग  आजको पञ्चाङ्ग : तिथि: दशमी, नक्षत्र: मघा, करण: वणिज, चन्द्रराशि: सिंह, सूर्योदय: ६:१९, सूर्यास्त: १७:१४, दिनमान: २७:१८ घडी, राहुकाल: दिनको ३:०० देखि ४ः३० सम्म
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना 
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना  एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
जाजरकोट भूकम्प : मृतकका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले ३ करोड दिने
जाजरकोट भूकम्प : मृतकका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले ३ करोड दिने उनले बीमा दाबी भुक्तानी रकम काठमाडौँ र सुर्खेतमध्ये पायक पर्ने ठाउँबाट भुक्तानी लिन सकिने बताए । दाबी रकम पाउने व्यक्तिको बैंक खाता भएमा खातामै जम्मा गरिदिने व्यवस्था मिलाइएको पनि जानकारी दिए । 
बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने 
बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने  बर्दिवास नगरपालिकाले पालिकामा छनोट भएका खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ
भुकम्पपीडितलाई २५ लाख दिने निर्णय गराएर चीन हानिदै माधव नेपाल 
भुकम्पपीडितलाई २५ लाख दिने निर्णय गराएर चीन हानिदै माधव नेपाल  नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ
राष्ट्रपतिको युरोप भ्रमण स्थगित
राष्ट्रपतिको युरोप भ्रमण स्थगित राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहजरहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो
स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण
स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण सरकारले जाजरकोट भुकम्पबाट पीडित भएकाहरुलाई सम्वन्धित स्थानीय तहमार्फत मात्रै राहत वितरण गर्ने भएको छ
बाँफिकोटको हौसलाः जन्मदर्ता गराउनुस्, एक क्यारेट अण्डा सित्तैमा 
बाँफिकोटको हौसलाः जन्मदर्ता गराउनुस्, एक क्यारेट अण्डा सित्तैमा  बाँफिकोट गाउँपालिकाले व्यक्तिगत घटना दर्तालाई प्रोत्साहन गर्ने नीति अनुसार शिशु जन्मिएको ३० दिनभित्र जन्मदर्ता गराउनेलाई एक क्यारेट अण्डा उपहार दिन थालेको छ
दोलखाका ९ पालिकाले भुकम्पपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने 
दोलखाका ९ पालिकाले भुकम्पपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने  दोलखा जिल्लाका सबै स्थानीय सरकारहरु मिलेर जाजरकोट भूकम्प पीडितलाई २० लाख रकम पठाउने भएका छन्
खुद्रा व्यापारीले १० बोरासम्म चिनी पाउने, उपभोक्तालाई प्रतिकेजी ११५ रुपैयाँ 
खुद्रा व्यापारीले १० बोरासम्म चिनी पाउने, उपभोक्तालाई प्रतिकेजी ११५ रुपैयाँ  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा सम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ
निगम सुधारको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन
निगम सुधारको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सह सचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरि समिति बनेको हो
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान ‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्’, उनले भने
Weather Update