सरकारले रुग्ण उद्योग निजीकरण गर्ने, जग्गा के गर्छ ?
मंगलबार, कात्तिक २१, २०८०
खाडादेवी र सुनापति गाउँपालिकामा बने प्रहरीका लागि भवन
मंगलबार, कात्तिक २१, २०८०
रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ
भुकम्प प्रभावितलाई राष्ट्रपतिको ढाडस (फोटो फिचर)
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएलगत्तै भुकम्पबाट विस्थापितहरुलाई भेटेका छन्
राष्ट्रपति पौडेलले जाजरकोट पुगेर भुकम्पबाट भएका घाइते र विस्थापित भेटे
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल
मंगलबार, कात्तिक २१, २०८०
महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिदै याेजना आयोग
भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ
मंगलबार, कात्तिक २१, २०८०
म्लाका ३ वटा स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन्
बिरामी मृत्यु प्रकरण : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
मंगलबार, कात्तिक २१, २०८०
उपचारका क्रममा बिरामीको मृत्युु भएको भन्दै आफन्तहरुले डाक्टरमाथि हातपात गरेपछि चिकित्सकहरुले सेवा ठप्प पारेका हुन्
बैद्य इनर्जीले नेपाल ल्यायो एथर इलेक्ट्रीक, सोमबारदेखि बिक्री सुरु
मंगलबार, कात्तिक २१, २०८०
कम्पनिले २.९ किलोवाट आवर ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र ३.७ किलोवाट आवरको ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकेको छ
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा कांग्रेसले दियो यस्तो सुझाव
मंगलबार, कात्तिक २१, २०८०
सत्ता साझेदार दल नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा सरकारलाई सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित रुपमा सुझाव दिएको हो ।
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता
मंगलबार, कात्तिक २१, २०८०
सूचना अनुसार कोषको कार्यकारी निर्देशक बन्नका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ
निफ्राको लाभांश घोषणा, नगद सेयर कति ?
मंगलबार, कात्तिक २१, २०८०
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो
काठमाडौँ महानगरले २ हजार भुकम्पपीडितलाई खाद्यान्न र औषधि दिने
मंगलबार, कात्तिक २१, २०८०
राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन्द्र शाहले बताए
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा
मंगलबार, कात्तिक २१, २०८०
काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलापमा संलग्न ७ वटा कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको बताएको छ


