बक्यौता रकम असुलीमा आक्रामक बन्दै प्राधिकरण, महसुल नतिर्नेको काटियो विद्युत् लाइन
बिहीबार, कात्तिक २३, २०८०
एभरेष्ट बैंकले गर्याे भूकम्प पीडितलाई २५ लाख सहयोग
बिहीबार, कात्तिक २३, २०८०
गत शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क
बिहीबार, कात्तिक २३, २०८०
सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्क दिन थालेको छ
भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति
बिहीबार, कात्तिक २३, २०८०
भुकम्पका कारण जाजरकोटको भेरी नगरपालिकाका १४ वटा विद्यालय र ४७ वटा कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका छन्
आममाफी प्रकरणः रेशम चौधरीको मुद्दामा सर्वोच्चमा आज सुनुवाई
बिहीबार, कात्तिक २३, २०८०
गत जेठमा सरकारले माफी दिएको रेशमचौधरीको मुद्दामा सर्वोच्च अदालतले आजबाट सुनुवाई गर्ने भएको छ
मुसिकोट मेयर कपः आज निसिखोला र तामनखोला गाउँपालिकाबीच प्रतिस्पर्धा
बिहीबार, कात्तिक २३, २०८०
गुल्मीको मुसिकोट नगरपालिकामा जारी प्रथम मेयरकप अन्तरपालिका भलिबल प्रतियोगितामा आज बाग्लुङको निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ
सिर्सिया नदी बचाउने बीरगञ्ज महानगरको अभियान, धमाधम कारवाहीमा पर्दैछन् उद्योग
बिहीबार, कात्तिक २३, २०८०
वीरगञ्ज महानगरपालिकाले नगरभित्र पर्ने सिर्सिया नदी प्रदूषण गरेको भन्दै एउटा उद्योगलाई ३० हजार रुपैयाँ जरिमाना गरेको छ
वडा कार्यालयमा अज्ञात समूहको तोडफोड
बिहीबार, कात्तिक २३, २०८०
भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ
अधिकार माग्दै आज सिंहदरवार छिर्दै मधेश सरकार, पाउला त प्रहरी र निजामति परिचालन अधिकार ?
बिहीबार, कात्तिक २३, २०८०
मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको बुधवार पत्रकार सम्मेलन गरेर बताएका थिए
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाइँको भाग्य
बिहीबार, कात्तिक २३, २०८०
आजको पञ्चाङ्ग: तिथि: एकादशी, नक्षत्र: उ.फा., करण: कौलव, चन्द्रराशि: कन्या, सूर्योदयः ६ः२१, सूर्यास्तः १७ः१३ , दिनमानः २७ः११ घडी, राहुकालः दिनको १ः३० देखि ३ः०० बजेसम्म
तीनवटा प्रदेशको उच्च पहाडी भागमा हिमपातको सम्भावना हँदा अन्यत्र यस्तो छ मौसम
बिहीबार, कात्तिक २३, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ
भूकम्पपीडितलाई राष्ट्रपतिले एक महिनाको तलब दिने
बुधबार, कात्तिक २२, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन्
प्रधानमन्त्रीको चिन्ता र कर्मचारीहरूकाे पीडा
बुधबार, कात्तिक २२, २०८०
कानुनको सम्मान गर्न र यसप्रतिको विश्वास नभत्काउन सरकार र मातहतका निकायहरु परिचालित हुनु पर्छ । अन्यथा प्रधानमन्त्रीज्यूको चिन्ताको कुनै अर्थ रहँदैन । चिन्ता आफैँ चितामा परिणत हुनेछ


